Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा मतदान शुरू

IMG-20260305-WA0004-1772678291.jpg

२१ फागन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा मतदान शुरू भएको छ ।  मकवानपुरको १० वटै पालिकाका मतदान केन्द्रमा विहान ७ बजेबाट मतदान शुरू भएको हो । सबै मतदान केन्द्रमा मतदाताहरू मतदान गर्न लाइनमा रहेका छन् । साँझ ५ बजेसम्म मतदान हुनेछन् । मतदान पश्चात हेटौंडा-४ स्थित भुटनदेवी माविको भवनमा मतगणना हुनेछ । प्रतिनिधिसभा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1772670776.jpg

२१ फागुन, हेटौंडा ।  हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका थोरै स्थानहरू आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ। तराई...

सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक

New-Project-2026-03-04T11-1772670266.jpg

२१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज (बिहीबार) बिहान १२ बजेदेखि साँझ  ५ बजेसम्म (मतदान कार्य नसकिउन्जेल) सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन...

प्रतिनिधिसभा निर्वाचन अन्तरगत आज मतदान

nirwachan-1772669914.jpg

 २१ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत आज मतदान हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएको हो । यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २००...

मकवानपुरमा मतदानको तयारी सबै पुरा

IMG-20260304-WA0000-1772629001.jpg

२० फागुन,हेटौंडा । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदानका लागि सबै तयारी पूरा गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सुरु हुने मतदानका लागि जिल्लाका १० ओटै स्थानीय तह अन्तर्गत  मतदानस्थलमा बुथ निर्माण, घेराबार, लाइन व्यवस्थापनको तयारी पुरा भएको  मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले...

मधेशमा दुई उम्मेदवार पक्राउ

arrest-1772603171.png

२० फागुन, हेटौंडा । प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो । प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि...

सुन तोलामा ११ हजार रुपैयाँले घट्यो

Screenshot_20251007_11590-1772602847.jpg

 २० फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ११ हजार रुपैयाँ घटेको हो ।  बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यस्तै, चाँदीको मूल्य २७५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मतदानमा भाग लिन मानवअधिकार आयोगको अनुरोध

1757062551_Human_right-12-1772588085.jpg

 २० फागुन, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ ।  आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो ।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित...

मतदान अधिकृतको मृत्यु

thumb-5-1-1-1772587551.jpg

२० फागुन, हेटौंडा । प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ ।   सर्लाहीको पर्सा गाउँपालिका-४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’का मतदान अधिकृत ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो।  उपचारकै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार