Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

IMG_0730-1772452535.png

१८ फागुन,हेटौंडा । हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।  सोमबार दिउसो  हेटौडा १० भुटनदेवी मोड स्थित वाईपास सडक खण्डमा बसपार्क तर्फबाट पशुपतिनगर तर्फ जादै गरेको बागमती प्रदेश ०३-००६ प २७१२ नम्बरको स्कुटरलाई बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ४  च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिदा स्कुटर चालक हेटौडा ५...

सुनचाँदीको मूल्य बढ्यो

gold-silver-600X300-1772442551.png

१८ फागन, हेटौंडा । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य त‍ोलामा ५ हजार ६ सय रूप‌ैंयाले बढेको हो । आइतबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी प्रतितोला ३५ रूप‌ैंया बढेर ६ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।...

रौतहटको राजपुरमा भेटियो संकास्पद वस्तु

१८ फागुन,मौलापुर । तीन दिन पछि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै गर्दा रौतहटको निर्वाचन क्षेत्र २ अन्तर्गत राजापुर नगरपालिका ३ मा रहेको  सार्वजनिक बाटोमा शङ्कास्पद वस्तु फेला परेको छ। भारतीय सिमानासँग जोडिएको राजापुर ३ स्थित बाटोमा खाली ड्रम भित्र तार पाइप जस्तो शङ्कास्पद वस्तु फेला परेको रौतहट प्रहरी प्रमुख एसपी...

परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजदूतबीच भेट

rajdut-1772415700.jpg

१८ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले भेट गरेका छन् । राजदूत मनिखरले मन्त्रालयमा भेट गरेका हुन् । भेटका अवसरमा उनीहरूले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका थिए । भेटमा मध्यपूर्वको विकसित अवस्था र नेपाली नागरिकहरूको सुरक्षाका बारेमा छलफल...

आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस्: राष्ट्रपति

rampp-1772415359.jpg

१८ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागु पूर्णिमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । फागु पूर्णिमा पर्वको सुखद अवसरमा आज...

आज रङहरुको पर्व फागु पूर्णिमा

Holi-2-1772414963.jpg

१८ फागुन, हेटौंडा । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको थियो । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि शुरु भएको फागु...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1772414677.jpg

१८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा तुवाँलो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र...

कांग्रेसद्वारा निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र

NC-1772357698.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र बुझाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेसहितका नेताले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको दुरुपयोग गरिरहेको उल्लेख छ ।...

अलपत्र यात्रुलाई लोकतान्त्रिक होटल संघले सहयोग गर्ने

TIA-1772357491.jpg

१७ फागुन, हेटौंडा । त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । संघका अध्यक्ष लीलाप्रसाद ढकालले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार