Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Screenshot_20251031_11002-1761887737.jpg

१४ कार्तिक, हेटौंडा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल...

जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको निधन

death-modified-1761872080.jpg

१४ कार्तिक, हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि शुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए। उनलाई उपचारका लागि तिलोत्तमा नगरपालिकास्थित...

नेपाली फुटबल टिमका प्रशिक्षक रसद्वारा राजीनामा

Mat-Ross-1740998052-1761871767.jpg

१४ कार्तिक, हेटौंडा । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अस्ट्रेलियन नागरिक रसले अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजीनामापत्र बुझाएका हुन् । पछिल्लो समय पुरुष टिमको खराब प्रदर्शनका कारण रसले एक वर्ष नबित्दै इमेलमार्फत राजीनामा बुझाएका छन् । मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि...

भारी वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1761871117.jpg

१४ कार्तिक, हेटौंडा । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र यसक कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुनेछ ।  भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ...

रेशम चौधरीद्वारा नयाँ पार्टी दर्ताका लागि निवेदन

Photo-23-1761870373.jpg

१३ कार्तिक, हेटौंडा । रेशम चौधरीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित उनले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।  पार्टीको अध्यक्षमा जेनजी पुस्ताका कबीर सोप रहेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल...

राष्ट्रपति समक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

ramchandra-2-1761810260.jpg

१३ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आर्थिक वर्ष...

बिहीबार सुनको मूल्य स्थिर

Screenshot_20251007_11590-1761806517.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Nepal-congress-1761793212.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा शुरु हुँदैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा...

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident-1761792822.jpg

१३ कार्तिक, हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg