Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिहीबार सुनको मूल्य स्थिर

Screenshot_20251007_11590-1761806517.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Nepal-congress-1761793212.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा शुरु हुँदैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा...

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident-1761792822.jpg

१३ कार्तिक, हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।...

विश्वकप क्रिकेट लिग-२: आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

Screenshot_20251026_09453-1761792373.jpg

१३ कार्तिक, हेटौंडा । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा शुरु हुँदैछ । लिग-२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ श्रृंखलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1761790988.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को आंशिक प्रभाव रहेको छ । आज बिहान देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको...

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

omprakash-aryal-dr-thumps-1761732967.jpg

१२ कार्तिक, हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्याल र अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।  बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । अमेरिकी राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम गर्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले...

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

president-Ram-chandra-pou-1761732170.jpg

१२ कार्तिक, हेटौंडा । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलभमेन्ट विषयक कार्यक्रममा सहभागी हुन पौडेलको नेतृत्वमा कात्तिक १७-२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।  सञ्चार तथा सूचना...

सोलुखुम्बुमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना

Screenshot_20251029_09462-1761710952.jpg

१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन गएको  अल्टिच्युड एयरको ९एन-एमएस हेलिकप्टर हिउँमा चिप्लिएर खुम्बु पासाङल्हामु गाउँपालिका-५ लोबुचेमा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । हेलिकप्टर अवतरणका क्रममा हिउँमा...

छठ पर्व मनाउने क्रममा डुबेर मृत्यु

images(9)-1761227295-1761703255.jpg

१२ कार्तिक, हेटौंडा । सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–९ का ५० वर्षीय सुरज राम रहेका छन् । रामको डिठास्थित पोखरीमा डुबेर मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा राम पोखरीमा डुबेर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg