Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1772587106.jpg

 २० फागुन, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।  आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम...

रास्वपा धनुषा-१ का उम्मेदवारको उम्मेदवारी खारेज

IMG-20260303-WA0006-1772527449.jpg

१९ फागुन, जनकपुर । आसन्न निर्वाचन आउन दुई दिन बाकि रहदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनधि सभामा उम्मेदवार बनेका एकजना उम्देवारको उन्म्देवारी खारेज भएको छ ।  रास्वपाबाट धनुषा १ मा उम्मेदवारी दिएका किशोरी साह कमलको उम्म्देवारी निर्वाचन आयोगले खारेज गरिएको हो। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि...

निर्वाचनको मौन अवधिमा के नगर्ने?

Maun-Abadhi-1772518973.jpg

१९ फागुन, हेटौंडा । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधी शुरु भएको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी...

टिप्परको ठक्करबाट कर्मचारीको मृत्यु

Accident.,-1772516145.jpg

१९ फागुन, हेटौंडा । काठमाडौँमा टिप्परको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ४८ बर्षीय बद्री कोइराला रहेका छन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु रहेको जनाईएको छ । नयाँ बानेश्वरमा बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा २ क ३२२९ नम्बरको...

सुनको मूल्य बढ्यो

Gold-1772515591.jpg

१९ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा २५ सय रुपैंयाले बढेको हो । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भईरहेको छ ।...

मकवानपुरको मतगणना भुटनदेवी माविमा हुने

Bhutandevi-school-hetauda-1772504834.jpg

१८ फागन, हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन...

होली आज तराईका जिल्लामा मनाइँदै

Screenshot_20260303_07300-1772502312.jpg

 १९ फागुन, हेटौंडा । रंगहरूको पर्व होली आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडमा हिजो नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र...

मौन अवधि शुरु, भोट माग्न प्रतिबन्ध

nirbachanaayog1666163363_-1772501918.png

१९ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि लागु भएको हो । मौन अवधिमा अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन् ।  यस...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1772501483.jpg

१९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा  साधारणतया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार