Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

‘माघ ७ पछि संवैधानिक संकट’

20160919_090203-1474265878.jpg

३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् ।  नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम,...

संघमा विमा सचेतना कार्यक्रम

२ असोज, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार विमा सचेतना कार्यक्रम भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन जानकारी दिईएको थियो । प्रुडेन्सियल एन्सुरेन्स कम्पनीको...

नयाँ शक्तिबाट प्रशासनमा ज्ञापनपत्र

२ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले भुकम्प सम्बन्धी पुर्ननिर्माण, शान्ति प्रक्रिया, मधेश मुद्धा लगायतका विषय समेटेर प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।  ज्ञापनपत्रमा तीन तहको निर्वाचन गर्नतर्फ ध्यान केन्द्रित गर्न,...

काँग्रेस जिल्ला उपसभापतिमा लामिछाने र सचिवमा कठायत

20160918_145047-1474197775.jpg

२ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको उपसभापतिको जिम्मेवारी विष्णुप्रसाद लामिछानेलाई दिईएको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य रहेका लामिछानेलाई उपसभापतिको जिम्मेवारी दिएको हो ।  बैठकले जिल्ला सचिवमा जिल्ला सदस्य रहेका आनन्द कठायतलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, जिल्ला सदस्य प्रदीप कोइरालालाई...

ज्ञानेन्द्रसहित १५० नयाँ शक्तिमा

Naya-Sakti-1474116551.jpg

असोज १, हेटौंडा । जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ...

डाक्टरले गरे चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

Gambesi-Chepang-Center-1474115483.png

१ असोज, चितवन । चितवनमा कार्यरत दुई डाक्टरले पुर्वि चितवनको रत्ननगर–१० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् ।  भरतपुर अस्पतालका दन्त रोग बिभागका प्रमुख डा. अजय न्यौपाने र डा. सरु थापाले खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले चामल, तरकारी लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको केन्द्रले जनाएको छ...

काँग्रेस मकवानपुरमा ७ जिल्ला सदस्य मनोनित

congress-1474112170.jpg

१ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरमा शनिबार ७ जना जिल्ला सदस्य मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापति इन्द्रबहादुर बानियाँले ७ जना जिल्ला सदस्य मनोनित गरेका हुन् ।  मनोनित जिल्ला सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट शेरबहादुर लामा र गोपि अधिकारी, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर रुम्बा र कृष्णभक्त...

महिला संघमा रेग्मी विजयी

UMA-MINA-1474085932.jpg

१ असोज , काठमाण्डौ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छिन् । काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  रेग्मीले ९ सय ९८ मत ल्याईन् भने उनकी प्रतिष्पर्धी मिना पाण्डेले ७ सय ९६ मत ल्याएकी छिन् । रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला...

एक लाख सञ्चयकर्तालाई सेवा

20160916_083013-1474031869.jpg

३१ भदौ, हेटौँडा । कर्मचारी सञ्चय कोष हेटौँडा शाखाले एक लाख सञ्चयकर्तालाई सेवा दिईरहेको जनाएको छ । कर्मचारी सञ्चय कोषको ५५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा भएको कार्यक्रमा यस्तो जानकारी दिईएको हो ।  कार्यक्रममा आव ०७२/०७३ को प्रगति विवरण प्रस्तुत गर्दै शाखा प्रमुख दिनेशकुमार केसीले कार्यालयले जनकपुर अञ्चलका सर्लाही,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg