Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इलाका वन कार्यालयमा अन्तरक्रिया

६ असोज, हेटौँडा । हेटौँडा इलाका वन कार्यालय रातोमाटेमा विहिबार सामुदायिक वन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा हेटौँडा इलाका वन कार्यालय अन्तरगतका १५ वटा सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका...

मकवानपुरमा ७ गाउँपालिका

Gibisa-Photo-1474525940.jpg

६ असोज, हेटौँडा । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मकवानपुरमा ७ गाउँपालिका प्रस्ताव गरेको छ । जिविसका योजना अधिकृत किसान न्यौपाने नेतृत्वको प्राविधिक समितिले स्थानीय निकाय पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई बुझाएको प्रतिवेदनमा ७ गाउँ, १ नगर र १ उपमहानगरसहितको खाका पेश गरेको हो । समितिले राजनैतिक दलहरुले...

सुनिल खड्का प्रदेश अध्यक्ष चयन

Sunil-Khadka-1474468594.jpg

५ असोज, हेटौँडा । मकवानपुरका पत्रकार सुनिल खड्का प्रेस सेन्टर नेपालको प्रदेश अध्यक्ष चयन भएका छन् । सेन्टरको बुधबार काठमाण्डौंमा सम्पन्न ३ नम्बर प्रदेश सम्मेलनले खड्काको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । प्रदेशको उपाध्यक्षमा कृष्ण लेकाली, नवराज दाहाल, शान्ता अधिकारी, सचिव डेनिस रोक्का, सहसचिव रमेश आचार्य,...

किर्ते काण्डमा शाखा अधिकृत पक्राउ

Arrested-1474526657.jpg

५ असोज, हेटौंडा । किर्ते कागजातबाट स्वास्थ्यकर्मी सरूवा प्रकरणमा बुधबार एक अधिकृत पक्राउ परेका छन् । प्रहरीले काठमाण्डौबाट मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत बासु गजुरेललाई दिउँसो पक्राउ गरेको हो ।  उनलाई जोरपाटी अासपासबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो । पक्राउको पुष्टि गरेपनि नाम भने प्रहरीले...

मनोज गजुरेल हेटौँडामा सम्मानित

Gajurel1-1474456209.jpg

५ असोज, हेटौँडा । चर्चित हास्यव्यंग्यकार मनोज गजुरेल हेटौँडामा भैरव स्मृति सम्मानबाट सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले गरेको भैरव अर्याल स्मृति कार्यक्रममा भैरव स्मृति सम्मान–२०७२ बाट गजुरेल सम्मानित भएका हुन् । यो पुरस्कारको आठौं संस्करण हो । पुरस्कारको राशी २१ हजार १ सय ११ रुपैँया रहेको छ ।...

बुधबार हेटौँडा बन्द नहुने

४ असोज, हेटौँडा । आफ्ना नेता रिहाईको माग गर्दै हेटौँडा बन्द गर्ने चेतावनी दिएको नेकपा क्रान्तिकारी माओवादी मकवानपुरले आफ्नो कार्यक्रम स्थगित गरेको छ ।  पक्राउ परेका नेता र व्यवसायीलाई प्रशासनले कानूनी प्रक्रिया पुरा गरी बुधबार छाड्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको हो । ‘कानूनी प्रक्रिया पुरा गरेर भोली बुधबार दिउँसो पक्राउ...

घुस लिने २ जना हेटौँडामा पक्राउ

Ghus-Hetauda-Akhtiyar-1474378784.jpg

४ असोज, हेटौंडा । विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारी मंगलबार नेपाल विद्युत प्राधिकरण हेटौंडाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरण हेटौँडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाई रहेका छन् ।...

माओवादीद्वारा हेटौँडा बन्दको चेतावनी

Moist-Press-Meet-1474358661.jpg

४ असोज, हेटौँडा । आफ्ना नेता र व्यवसायीलाई पक्राउ गरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले हेटौँडा बन्दको चेतावनी दिएको छ ।  मंगलबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी माओवादीले जिल्ला सदस्य सतार अन्सारी र व्यवसायी निसार हुसैनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिंदै रिहा नगरे बुधबार हेटौँडा बजार बन्द गर्ने चेतावनी दिएको हो । जिल्ला...

प्रेस सोसाईटी संयोजकमा ढोडारी

Press-Society-1474357102.jpg

४ असोज, हेटौँडा । नेपाल प्रेस सोसाईटीको मकवानपुर जिल्ला परिषद् संयोजकमा मनोज ढोडारी चयन भएका छन् । सोसाइटीको हेटौँडामा सम्पन्न प्रथम जिल्ला भेलाले ढोडारी नेतृत्वमा १९ सदस्यीय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको हो । परिषद्को सहसंयोजकमा केशव समर्पण र गोविन्द न्यौपाने रहेका छन् । सदस्यहरुमा बलराम पुडासैनी, केदार ढकाल, शुशिला राई,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg