Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

छतिवनमा हिज्जे प्रतियोगिता र किशोरी शिक्षा

Training-at-Chhatiwan-1473854911.jpg

२९ भदौ, हेटौँडा । राष्ट्रिय बालदिवसको अवसरमा पूर्वी मकवानपुरको छतिवनमा अंग्रेजी हिज्जे प्रतियोगिता र किशोरीहरुका लागि तालिम सम्पन्न भएको छ ।  निमावि स्तरीय हिज्जे प्रतियोगतिमा महेन्द्र उच्च मावि छतिवनका प्रवेश चौलागाईं र कृष्मा घिमिरे प्रथम, जनक माविका सत्यम् सुवेदी र रचना स्याङ्तान द्वितिय, बकैया ठाकुर निमाविका अजिव स्याङ्तान र...

बालजागृतिमा बाल दिवस मनाईयो

Baal1-1473837334.jpg

२९ भदौ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविमा बुधबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बाल दिवसको अवसरमा विद्यार्थीहरुबीच अतिरिक्त क्रियाकलाप गरिएको हो । विद्यालयमा भएको चम्चा दौडमा कक्षा ९ वि का निरज राई प्रथम, कक्षा ९ ए का उत्सव भुजेल द्वितिय, ९ ए कै कपिल भट्ट तृतिय भएका छन् । बेलुन डान्समा...

महिला संघमा रेग्मी र पाण्डे उम्मेदवार

Mahila-Sangh-1473833141.jpg

२९ भदौ, काठमाण्डौं । नेपाल महिला संघको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । उमा रेग्मी र मिना पाण्डेले अध्यक्षको उम्मेदवारको रुपमा घोषणा गरेका हुन् । बुधबारबाट शुरु हुने तेस्रो महाधिवेशनमा देउवा पक्षबाट रेग्मी र पौडेल पक्षबाट पाण्डेले आप्mनो पक्षमा मत माग्न थालेका छन् । अध्यक्षका उम्मेदवारी घोषणा भएपनि दुबै...

कागतीका केही फाइदा

lemon-1473756915.jpg

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । यो एक काँडेदार रुखमा फल्दछ । ईतिहास नियाल्ने हो भने कागतीलाई चीन तथा भारतमा झन्डै २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ । दाद रोगमा : पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । घाँटी बसेमा : मनतातो पानीमा कागतीको रस, नून हालेर...

परराष्ट्रमन्त्री चढेको जहाजको टायर पड्कियो

Nepal-Airlines-1473755755.jpg

२८ भदौ, काठमाण्डौं । पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत चढेको नेपाल वायु सेवा निगमको हवाईजहाजको टायर पड्किएको (ब्रष्ट) छ । दिल्लीबाट आएको आर ए २०६ को टायर त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा पड्किएको हो । अवतरणका क्रममा जहाजको पछाडिको बायाँतर्फको एउटा टायर काम नलाग्ने गरी पड्किएको जनाईएको छ । टायर पड्किए पनि परराष्ट्रमन्त्री...

आज बकर इद, यस्तो छ महत्व

Eid-(2)-1473750633.jpg

२८ भदौ, काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन्। इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली...

कक्षा १२ को परीक्षाफल सार्वजनिक

Exam1-1473690983.jpg

२७ भदौ, काठमाडौं । बैशाखमा भएको कक्षा १२ को परीक्षाफल सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ४८.१७ प्रतिशत पास भएका छन् भने आंशिकतर्फ ३९.५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ १ लाख ७५ हजार पाँच सय ९३ जना सहभागी भएकोमा ८४ हजार सय ९३ जना पास भएको बोर्डले...

प्राधिकरणका ज्यालादारी कर्मचारीद्वारा आन्दोलनको चेतावनी

Pradhikaran-Karmachari-1473688187.jpg

२७ भदौ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले व्यवस्थापन समक्ष आन्दोलनको चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा भएको केन्द्रिय बैठकले माग पुरा नभए...

महिलाको तयारी पुरा, तरुणको असोज ३ गते

Mahila-n-Tarun-1473603706.jpg

२६ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको महाधिवेशनको तयारी पुरा भएको छ । भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको महिला संघले जनाएको हो । भदौ २९ देखि ३१ गतेसम्म भृकृटीमण्डपमा हुने तेस्रो महाधिवेशनको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले जानकारी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg