२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् । उनले महिला माथिल्लो तहमा पुग्दा पनि...
२६ भदौ, काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । बकर इद (इदुल जोहा) को अवसरमा सरकारले सार्बजनिक विदाको घोषणा गरेको हो । गृहमन्त्रालयले आइतबार सूचना निकालेर विदा दिने निर्णय गरेको जनाएको छ । पबित्र बकर इदलाई इस्लाम धर्मावलम्वीहरुले हर्षोल्लास साथ मनाउने गरेका छन् ।...
२६ भदौ । अफ्रिकी मुलुक तान्जानियामा भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । शनिबार गएको ५.७ रेक्टर स्केलको १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पमा परी २ सय भन्दा बढि घाइते भएको विविसीले जनाएको छ । भूकम्पबाट बुकोभा शहरमा सबै भन्दा बढी क्षति भएको र उद्दार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या...
२६ भदौ, काठमाण्डौं । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतवार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दाहालको भदौ ३० गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पत्र बुझाएका हुन् । पत्रमा नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच पु¥याउने कुनै पनि काम कुरा नगर्न सचेत गराईएको छ ।...
२५ भदौ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार भएको छैठौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा आरति ढकाल,...
२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए...
२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका...
२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले...
२४ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड इण्डिष्ट्रिजका मजदुरले तलव पाउने भएका छन् । १० महिनादेखि बन्द रहेको उद्योगका मजदुर र व्यवस्थापनबीच सहमति जुटेपछि मजदुरहरुले तलव पाउने भएका हुन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक व्यवस्थापनले उपलव्ध नगराएको भन्दै मजदुरहरुले एक साताअघि मकवानपुर उद्योग...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...







-1779325788.jpg)
-1779325219.jpg)









-1778287066.jpg)




