२१ जेठ । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीको गोली प्रहारबाट ४ जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएको एक व्यक्तिले सटगनबाट गरेको गोली प्रहारबाट ४जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको बिबिसीले जनाएको छ । घटना पाल्मस होटलको विभिन्न कोठा र बारमा पुगेर आक्रमणकारीले गोली प्रहार गरेको जनाईएको छ । ४५ बर्षीय आक्रमणकारीलाई प्रहरीले...
१९ जेठ । भारतको राष्ट्रिय कांग्रेस पार्टीको संसदीय दलको नेतामा चौथो कार्यकालका लागि सोनिया गान्धी निर्वाचित भएकी छिन् । शनिबार भएको संसदीय दलको निर्वाचनमा सोनिया विजयी भएको इकोनोमिक्स टाईम्सले जनाएको छ । दलको नेताका लागि सोनियाको नाम पूर्वप्रधानमन्त्री मनमोहन सिंहले प्रस्ताव गरेका थिए । यो निर्वाचनमा सोनिया उत्तर प्रदेशको...
१० जेठ, हेटौँडा । भारतको गुजरात राज्यको सुरत सहर स्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा एक्कैपटक आगो उठेको थियो । ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको भारतीय...
९ जेठ । ईन्डोनेसियाको राजधानी जाकार्तामा भएको हिंसात्मक प्रर्दशनमा ६ जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको परिणामलाई लिएर भएको प्रर्दशनमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपमा ६ जनाको मृत्यु भएको जनाईएको छ । इन्डोनेसियामा जोको विडोडो...
८ जेष्ठ, हेटौँडा । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशका कुनैपनि कार्यालयमा आफ्नो तस्वीर नझुण्ड्याउन निर्देशन दिएका छन् । निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ लिएका जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आफ्नो तस्वीर नझुण्ड्याई त्यहाँका जनताका बच्चाको तस्वीर राख्न निर्देशन दिएका हुन्...
२५ वैशाख, हेटौँडा । पाकिस्तानको लाहौरमा भएको विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोठमा कम्तीमा आठ जनाको ज्यान गएको र अन्य २४ जना घाइते भएको बताइएको छ । दाता दरबार दरगाह दक्षिण एसियाको...
१९ वैशाख, हेटौंडा । भारतको हरियाणा राज्यको पानीपतमा सेल्फी लिने क्रममा तीन जनाको ज्यान गएको छ । रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु भएकामध्ये दुईजना १९ वर्षका र एक जना १८ वर्षका रहेको बताइएको छ । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार...
१८ वैशाख, हेटौंडा । भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना सुरक्षाकर्मिको ज्यान गएको छ । बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको भारतीय संचारमाध्यमहरुले जनाएका छन। गाडीमा १६ जना प्रहरी सवार रहेको बताइएको छ । केही समयअघि मात्रै...
१६ वैशाख, हेटौँडा । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जनाएका छन् । बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

























