२० साउन । भारतको राज्यसभामा जम्मु–कश्मिरबाट लद्दाखलाई छुट्याएर अलग राज्य बनाउने प्रस्ताव पेश भएको छ । प्रस्ताव सभामा पेश भएसंगै जम्मु–कश्मिरसहित देशका विभिन्न भागमा तनाव बढेको छ । जम्मु–कश्मिर र लद्दाखलाई छुट्टाछुट्टै राज्य बनाउँदै केन्द्र शासित राज्य बनाईएको छ । जम्मु–कश्मिरमा सुरक्षा व्यवस्था कडा पारिएको छ र केन्द्रबाट...
२० साउन, हेटौँडा । मस्तिष्कको क्षमतामा महिलाहरु पुरुष भन्दा धेरै अगाडि रहेको एक अनुसन्धानमा पत्ता लगाइएको छ । यसरी औसतमा पुरुषहरुको दिमाग महिला भन्दा झन्डै चार वर्ष अगाडि नै बुढो हुने गरेको बताइएको हो जसकै कारण बुढेसकालमा समेत महिलाहरु पुरुषको तुलनामा बढी तिक्ष्ण हुने गरेको बताइएको छ । अनुसन्धानकर्ताहरुले २० देखि ८२ वर्षीया...
२० साउन, हेटौँडा । पृथ्वीको चुम्बकीय उत्तरी ध्रुव (म्याग्नेटिक नर्थ पोल) क्यानडाको आर्टिक क्षेत्रबाट रसियास्थित साइबेरियातर्फ अघि बढिरहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । ‘नेस्नल सेन्टर्स फर इन्भारोमेन्टल इन्फरमेसन, नोआजले यसमा आइरहेको परिवर्तनबारे सही जानकारी पाउन ‘वल्र्ड म्याग्नेटिक मोडेल’, डब्लुएमएम अपडेट गरेको थियो...
२० साउन, हेटौँडा । बेलायत, अष्ट्रेलिया र जर्मनीले आफ्ना नागरिकलाई भारतको कश्मीर यात्रा नगर्न सल्लाह निर्देशन दिएका छन् । जम्मू–कश्मीर प्रशासनले विज्ञप्ति जारी गर्दै आतंकवादी आक्रमणले जम्मु–कश्मीर क्षेत्रमा शान्ति सुरक्षामा खतरा रहेको जानकारी गराएपछि बेलायत, अष्ट्रेलिया र जर्मनीले आफना नागरिकलाई कश्मीर यात्रा नगर्न सचेत...
१९ साउन, हेटौँडा । अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहारबाट २० जनाको ज्यान गएको २४ घण्टा वित्न नपाउँदै फेरी अर्को गोलिकाण्ड भएको छ । अमेरिकाको ओहायो राज्यमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको ज्यान गएको प्रहरी छ भने बन्दुकधारी पनि मारिएको बताईएको छ । उक्त घटनामा अन्य १६ जना घाइते भएका छन् । घटना गराउँने...
१९ साउन, हेटौँडा । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको...
१९ साउन, हेटौँडा । अमेरिकाको टेक्ससमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । टेक्सास राज्यको एक ‘शपिङ मल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको हो । घटनामा अन्य २६ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एकजना २१ वर्षीय प्याट्रिकम क्रुसियस नामका युवालाई...
१७ साउन, हेटौँडा । गएको विहिबार र बुधबार छोटा दुरीका क्षेप्यास्त्र परिक्षण गरको उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण...
१७ साउन, हेटौँडा । यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यमनको दक्षिणी तटीय सहर एडनमा भइरहेको सैनिक परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनले निशाना बनाइएको विद्रोहीले चलाइरहेको...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























