१६ साउन, हेटौँडा । जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने...
१४ साउन, हेटौँडा । पाकिस्तानको रावलपिण्डीमा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको सानो...
१४ साउन, हेटौँडा । डिस्कभरी टेलिभिजन च्यानलको चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् । विश्व बाघ दिवसका अवसरमा टेलिभिजन शोका स्टार बेयर ग्रिल्सले आफ्नो ट्विटर एकाउण्टमार्फत आउँदो अगस्ट १२ मा प्रसारण हुने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष भूमिकामा देखिएको...
१४ साउन, हेटौँडा । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् । कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको...
१३ साउन, हेटौँडा । नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा उनीहरुले आक्रमण गरेका हुन् । गत दुईसाता अघी पनि सोही गाउँमा भएको मुठभेडमा बोको हरामका ११ जना...
१३ साउन, एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना...
११ साउन, हेटौँडा । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले बताएकीछिन । सिरियन सरकार र रुससहितका उसका साझेदारले गरेको हवाई हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको प्रमुख बचेटले दावी गरेकिछिन् । उनले गैरसैनिक स्थलमा भएका...
१० साउन, हेटौँडा । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो । महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका र ज्येष्ठ...
९ साउन, हेटौँडा । नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट पक्षधर नेताहरुलाई सामेल गरेर नयाँ मन्त्रीमण्डल गठन गरेका छन् । उनले ब्रेक्जिटको पक्षमा कडा रुपमा उभिएका नेताहरुलाई मन्त्रीमण्डलको महत्वपूर्ण जिम्मेवारी समेत दिएका छन् । जसमा भारती मूलकी प्रिती पटेललाई गृहमन्त्री र पाकिस्तानी मूलका साजिद जाविदलाई वित्त...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























