२५ साउन, एनजमेना । पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताए। “पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,” अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने। स्वतन्त्रता दिवसको अवसरमा गरेको...
२५ साउन, श्रीनगर । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सिताराम यचुरी र नेता डि राजा शुक्रबार पक्राउ परेका छन् । नेताद्वयलाई विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेको समाचार कान्तिपुरमा छ । उनीहरू जम्मु–कश्मीर क्षेत्रका पार्टी नेता तथा कार्यकर्तालाई भेट्न जाने...
२४ साउन, हेटौँडा । किरा फट्याङ्ग्राको सङ्ख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ । अध्ययनका अनुसार विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तिव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातिहरु भने अझ बढ्दै जाने अनुमान...
२४ साउन, हेटौँडा । अमेरिकी अध्यागमन अधिकारीहरुले मिसिसिपी क्षेत्रमा विदेशी कामदार रहेको स्थानमा व्यापक रुपमा छापा मारेका छन् । बुधबार मारिएको छापाको क्रममा ७ सय मानिसलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । सातवटा कृषि प्रशोधन प्लान्टमा काम गर्ने करिब ७ सय मानिसलाई आवश्यक कागजात नभएको भन्दै अध्यागमन अधिकारीहरुले पक्राउ गरेका हुन्...
२४ साउन, हेटौँडा । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् । पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग...
२३ साउन, हेटौँडा । केन्द्र शासित प्रदेशमा रुपान्तरण गरिएको भारत प्रशासित जम्मु–कास्मिरमा विहिबारसम्ममा ५०० जना भन्दा बढिलाई पक्राउ गरिएको छ । चार दिनदेखि कफर््युसहित सुरक्षा व्यवस्था कडा पारी सेना परिचालन गरिएको कस्मिरमा प्रहरीले विभिन्न आरोप लगाउँदै नेता, प्राध्यापक, व्यवसायी लगायत गरी ५ सय ६० जनालाई पक्राउ गरेको अन्तराष्ट्रिय...
२३ साउन, हेटौँडा । जम्मू कश्मीरमा भारतले चालेको कदमलाई लिएर राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ । जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । विवादसँगै भारतका लागि...
२३ साउन, हेटौँडा । अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र उनकी इन्टर्न मोनिका लिविन्स्कीबीचको अफेयर र महाभियोग प्रक्रियालाई नाटकीय प्रस्तुती गरिएको सामग्री अमेरिकी टेलिभिजनमा प्रसारण हुने भएको छ । अमेरिकी क्राइम स्टोरीको शृंखलाबद्ध प्रस्तुती अन्तर्गत सो नाटक टेलिभिजनमा प्रस्तुत हुन लागेको हो । त्यसको धारावाहिक प्रस्तुती...
२३ साउन, हेटौँडा । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...



-1565315950.jpg)






















