१५ मंसिर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार रुपन्देहीस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको टोलीसँग अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालमा रहेका...
९ मंसिर, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् । नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी...
८ मंसिर, हेटौंडा । साहारा ग्याँस उद्योगले हेटौँडाको नापी कार्यालयमा भएको आगलागीमा घाइते हरूको उपचार खर्च व्यहोर्नेे भएको छ । चौतर्फी दवाव पछि गत कार्तिक १० गतेको घटनामा घाईते भएका विरामीहरुको उपचार खर्च व्यहोर्नेे प्रतिबद्धता व्यक्त गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रियामा बोल्दै उद्योगका सञ्चालक...
३ मंसिर, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा रघुरमण न्यौपाने नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयबाट न्यौपाने शुक्रबार अध्यक्ष नियुक्त भएका हुन् । मन्त्रीपरिषदको सहमतिमा उद्योगमन्त्री नविन्द्रराज जोशीले सिमेन्ट अध्यक्षमा न्यौपानेलाई अध्यक्ष नियुक्त गरेका छन् । उनको कार्यकाल तीन बर्षको...
२८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले सहज ढंगबाट भारतिय रुपैँया सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै व्यवसायी र सर्वसाधारणसँग रहेको पुरानो १,००० र ५०० दरका भारतिय रुपैँया सहज तथा सर्वसुलभ सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । अध्यक्ष राजकुमार...
२५ कार्तििक, हेटौंडा । मङ्सिर २ गतेबाट १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने भएको छ । आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोषका अनुसार मेलामा सबिन राई,...
२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो । हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १...
८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना एवं मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको संयोजनमा सोमबार औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रया कार्यक्रम भएको छ । क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता एवं मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो...
८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ । संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
























