Email :- prastakhabar@gmail.com

अर्थ

नयाँ यातायात ऐनले लगानी सुरक्षित गर्छ : राज्यमन्त्री महतो

Tempo1-1481965587.jpg

२ पुस, हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सिताराम महतोले अब बन्ने यातायात ऐनले यातायात क्षेत्रको लगानी सुरक्षित गर्ने दावि गरेका छन् । टेम्पो तथा मझौला यातायात व्यवसायी संघको शनिबार हेटौँडामा रजत बर्ष एवं २५ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै राज्यमन्त्री महतोले संघिय ढाँचा अनुसार आउन लागेको यातायात ऐनले...

कुलेखानी तेस्रो संचालनका लागि युद्धस्तरमा काम गर्नुस् : प्रधानमन्त्री दाहाल

Prachanda-1481954313.jpg

२ पुस, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले कुलेखानी तेस्रो सम्पन्न गर्न युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् । कुलेखानी तेस्रो जलविद्युत आयोजना अवलोकनका लागि शनिबार भैसे आईपुगेका प्रधानमन्त्री दाहालले जनताले परिणाम देख्न चाहेकाले आयोजना संचालनका लागि युद्धस्तरमा काम गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय गौरवको आयोजनाको...

कृषि उपज बजार निर्माण गर्न मउवासंघको माग

mcci-1481803013.JPG

३० मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले कृषि विकास राज्यमन्त्री राधिका तामाङसँग हेटौंडामा क्षेत्रीयस्तरको कृषिउपज थोक बजार निर्माण गर्न माग गरेको छ । संघको नेतृत्वमा कृषि विकास मन्त्रालयमा पुगि स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिसहितको टोलीले राज्यमन्त्री राधिका तामाङसँग थोक बजार निर्माणका लागि ध्यानाकर्षण...

गढीको मनकामना दुग्ध सहकारीसहित ४ सहकारी सम्मानित

Sahakari-1481800898.jpg

३० मंसिर, हेटौँडा । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले आफ्नो २३ औं बार्षिक साधारण सभामा मकवानपुुरगढीको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडसहित ४ सहकारीलाई सम्मान गरेको छ । संघले नवलपरासीको एकिकृत दुग्ध उत्पादक सहकारी, बाँकेको सिर्जना दुग्ध उत्पादक सहकारी र इलामको कन्याम दुग्ध चिस्यान केन्द्रलाई सम्मान गरेको हो । संघले...

क्षतिपूर्ति दिए सडक विस्तारमा बाधा नगर्ने

IMG_8828-1481462419.JPG

२६ मंसिर, हेटौँडा । हेटौँडाका सरोकारवालाहरुले आफुहरुलाई क्षतिपूर्ति दिए सडक विस्तारमा बाधा नगर्ने बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघले पूर्वपश्चिम राजमार्ग विस्तारबारे सरोकारवालाहरुसँग गरेको छलफलमा उनीहरुले आफुहरु विकास विरोधी नभएको भन्दै उचित क्षतिपूर्ति उपलव्ध भए २५ मिटर विस्तारमा बाधा नगर्ने बताएका हुन् ।  हेटौंडाका...

हेटौँडा सिमेन्ट उद्योग 'देशको गौरव' : उद्योगमन्त्री जोशी

Nabindra-1481449004.jpg

२६ मंसिर, हेटौँडा । उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले धेरै सरकारी उद्योग बन्द रहँदा पनि संचालनमा रहेको हेटौँडा सिमेन्ट उद्योग देशको गौरवको रुपमा रहेको बताए । उनले हेटौँडा सिमेन्ट उद्योगलाई...

उद्योग बाणिज्य संघले स्वर्ण महोत्सव मनाउने

mcci-logo-1480862083.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ । आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको...

उद्योग बाणिज्य संघद्वारा राज्यमन्त्री बानियाँको अभिनन्दन 

IMG_8639-1480772660.JPG

१८ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले संघका सल्लाहकार समेत रहेका नेपाल सरकारका माननीय संस्कृति तथा पर्यटन राज्य मन्त्री इन्द्र बहादुर बानियाँलाई विशेष कार्यक्रम गरी संघको सभाहलमा स्वागत तथा अभिनन्दन गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री...

महोत्सवमा १५ करोडको कारोबार

Mahotsab-1478758514-1480513453.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार