Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलः बैंगलोरको लगातार दोस्रो जित

Ey84GUMVEAIWk-f-1618449775.jpg

२ बैशाख, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ । चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो । एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर...

च्याम्पियन्स लिगः रियल मड्रिड सेमिफाइनलमा प्रवेश

1618447452real-1618449105.jpg

२ बैशाख, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो । रियलले लिभरपुलमाथि समग्रमा ३–१ को जित निकालेको हो । पहिलो लेगमा निकालेको ३–१ गोलको जितको कारण...

एएफसी कप–२०२१ः बेंगलुरुसँग आर्मी फुटबल क्लब पराजित

Ey88rCwVUAIapZ1-1618445951.jpg

२ बैशाख, हेटौंडा । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि पहिलो पटक एएफसी प्रतियोगिता खेलेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो हार व्यहोरेको छ । आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा भारतको बेंगलुरु एफसीसँग फराकिलो हार व्यहोरेको हो । भारतको गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग...

ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा

nepal_cricketcopycopy_201-1618404842.jpg

१ बैशाख, हेटौंडा । नेफाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० त्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो । स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक...

त्रिकोणात्मक टी-२० क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा

Cricket-1618391794.jpg

१ बैशाख, काठमाडौँ । शनिबारदेखि शुरु हुन लागेको  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । बुधबार १५ सदस्यीय टोलीको घोषणा गरिएको छ । जसमा ज्ञानेन्द्र मल्ल कप्तान र दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन् । टोलीमा पारस खड्का, विनोद भण्डारी, सन्दीप लामिछाने, करन केसी, सोमपाल...

च्याम्पियन्स लिगः पराजित भएपनि चेल्सी सेमिफाइनलमा

Ey4OrHQXIAUDKod-1618369648.jpg

१ बैशाख, हेटौंडा । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग पराजित भएपनि चेल्सी समग्रमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । चेल्सी मंगलबार राति भएको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १–० गोल अन्तरले पराजित भएको थियो । तर, समग्रमा चेल्सी २–१ को जितसँगै...

च्याम्पियन्स लिगः पीएसजी सेमिफाइनलमा, बायर्न बाहिरियो

1618361007psg-1618364330.jpg

१ बैशाख, हेटौंडा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा पीएसजी बायर्नसँग १–० ले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३–३ गोलको बराबरी भएपछि अवे...

आईपीएलः मुम्बईको पहिलो जित, कोलकत्ता १० रनले पराजित

1618335294mumbai-1618360375.jpg

१ बैशाख, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) मा पहिलो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि

171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो बर्ष प्रथम भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा क्याम्पसले आयोजना गरेको प्रतियोगितामा बि.एड पहिलो बर्षले कक्षा १२ मानविकी समूहलाई हराउँदै प्रथम भएको हो ।  प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा बि.एड. पहिलो बर्षले कक्षा १२...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार