Email :- prastakhabar@gmail.com

खेलकुद

आजदेखि आईपिएल क्रिकेट सुरु हुँदै

images-1617944685.jpg

२७ चैत, हेटौंडा । विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आजबाट सुरु हुँदैछ । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।  खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन ।  रोहित शर्माको...

युरोपा लिगः म्यानचेस्टर युनाईटेडको जित

111-1617931357.jpg

२७ चैत, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । खेलको ३१ औं मिनेटमा...

च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटी विजयी 

Realcityss_8IJiRNFPn7-1617754589.jpg

२५ चैत, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । मंगलबार राती भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् । म्याड्रिडले लिभरपुललाई ३–१ गोलले हराएको हो । रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले...

नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीको डेभलपमेन्ट अवार्ड

1534098027icc_vs_can-1617754445.jpg

२५ चैत, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड प्राप्त गरेको छ । नेपालले ’आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्राप्त गरेको हो । आईसीसीले नेपालले एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड पाएको जनाएको छ । कोरोना भाईरसको महामारीको दौरान पनि क्रिकेट विकासका लागि...

बागमती गोल्डकपः अफ्रिकन क्लब क्यामरुनलाई हराउँदे थ्रीस्टारले उपाधि जित्यो

169981859_110637535319992-1617669386.jpg

२४ चैत, हेटौंडा । बागमती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न भएको चौथो बागमतली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन क्लब थ्रीस्टार क्लबले जितेको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ए डिभिजन टोली थ्रीस्टारले उपाधि आफ्नो बनाएको हो । थ्रीस्टालर अफ्रिकन रुट्स एसोसिएसन...

किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी 

106390489_221273119887256-1617599375.jpg

२३ चैत, हेटौंडा । नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् ।  एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् । १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५ दशमलव ६९ प्रतिशत मत...

इंग्लिस प्रिमियर लिगः युनाईटेडको पुनरागमन जित

0_GettyImages-1276778662-1617599151.jpg

२३ चैत, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा...

स्पेनिस ला लिगाः शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित

16175592628582-1617585516.jpg

२३ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ ।  रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस...

इंग्लिस प्रिमियर लिगः नेयमारलाई रातो कार्ड, पीएसजी पराजित

168443527_295750101907902-1617500244.jpg

२२ चैत, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १–० गोल अन्तरले पराजित भएको हो । पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो । खेलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार