२४ चैत, हेटौंडा । बागमती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न भएको चौथो बागमतली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन क्लब थ्रीस्टार क्लबले जितेको छ ।
पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ए डिभिजन टोली थ्रीस्टारले उपाधि आफ्नो बनाएको हो । थ्रीस्टालर अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई ३–२ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।
थ्रीस्टार क्लबको जितका लागी मनिष डाँगी, निशान खड्का र कप्तान रुपेश केसीले एक एक गोल गरे भने अफ्रिन क्लब क्यामरुनका लागी एमफोम र मौसाले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच थ्रीस्टारका निशान खड्का भए भने उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको उपाधि बिजेता थ्रीस्टारले नगद ८ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता भएको क्यामरुनको अफ्रिकन रुट्सले ४ लाख रुपैयाँमै चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका कप्तान रुपेश केसी भए । उनले नगद ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कार वितरण गरेका हुन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







