Email :- prastakhabar@gmail.com

खेलकुद

नगर कप महिला तथा पुरुष भलिवलमा वडा नम्बर १९ र १७ विजयी

158261079_245639647239702-1615079750.jpg

२३ फागुन, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको नगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेटौंडा उपमहानगरापालिका वडा नम्बर १७ र महिलातर्फ वडा नम्बर १९ ले जितेको छ ।  केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको शनिवार सम्पन्न फाइनल भिडन्तमा पुरुषतर्फको खेलमा वडा नम्बर १७ ले ११ लाई...

सिरहाको मेयर गोल्डकपमा हेटौंडाको मुण्डियाल उपविजेता

158109058_425936085076014-1615076065.jpg

२३ फागुन, हेटौंडा । सिरहामा सम्पन्न भएको दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हेटौंडाको एफसी मुण्डियाल उपविजेतामा सिमित भएको छ । शनिबार भएको फाइनल भिडन्तमा आयोजक टिम सलहेश युवा क्लबसंग ३–१ गोल अन्तरले स्तब्ध हुँदै मुण्डियालले उपविजेतामै चित्त बुझाएको हो । सलहेशका तर्फबाटै तीनै गोल पहिलो हाफमा सम्भव भएको...

हेटौंडा नगरकप फुटबलको सेमीफाइनल समीकरण पूरा

154407916_500582595949171-1614992488.jpg

२२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले प्रतियोगिताको आयोजनामा यही फागुन १४ गतेबाट हेटौंडामा जारी हेटौंडा मेयर कप फुटबल २०७७ को सेमिफाइनल समिकरण पुरा भएको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनलका खेलहरुबाट वडा नम्बर १८ र वडा नम्बर १० सेमीफाइनल प्रवेश गरेसंगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि भएको...

’बी’ डिभिजन लिगः बाँसबारीमाथि सातदोबाटोको सहज जित

155466369_135698034800627-1614942639.png

२१ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।  सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो ।  बाँसबारीका अमृत...

इंग्लिस प्रिमियर लिगः लिभरपुलको मैदानमा चेल्सीको जित 

Evqf-PuXUAI6ZHj-1614904264.jpg

२१ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई...

’बी’ डिभिजन लिगः झम्सिखेलविरुद्ध श्री भगवतीको संघर्षपूर्ण जित

1614852664shri_bhagwati-1614904114.jpg

२१ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले संघर्षपूर्ण जित निकालेको छ । बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे । श्री भगवतीले एक गोल आत्मघाती उपहार...

’बी’ डिभिजन लिगः आरसिटी र श्री कुमारीे बराबरीमा रोकिए

1614586661rct-1614903961.jpg

२१ फागुन, हेटौंडा । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसिटी बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता...

फ्रेन्च लिग वानः पीएसजीको साँघुरो जित

EvlllEvXcAEsbrw-1614832806.jpg

२० फागुन, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १–० गोल अन्तरले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा उनले गोल गरेका थिए । जितसँगै पीएसजी लिगको दोस्रो...

एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाविचको खेल स्थगित 

1607934334_football-toli-1614831322.jpg

२० फागुन, हेटौंडा । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबिच हुने भनिएको खेल स्थगित भएको छ । छनोट अन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १७ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको थियो । तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार