Email :- prastakhabar@gmail.com

खेलकुद

अग्रता जोगाउन नसक्दा स्टिजरल्याण्ड बराबरीमा रोकियो

960x0-1602640429.jpg

२८ असोज, हेटौंडा । नेसन्स लिग फुटबलमा दईपटकसम्मको अग्रता जोगाउन नसक्दा स्विटजरल्याण्ड बराबरीमा रोकिएको छ । मंगलबार राति जर्मनीसँगको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा स्विटजरल्याण्डसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । स्विटजरल्याण्डका लागी गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन्...

विश्वकप छनोटः बोलिभियामाथी अर्जेन्टिनाको जित

20201013_183436_resize_79-1602639321.jpg

२८ असोज, हेटौंडा । विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ । मंगलबार राति अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेज र जोकिन केरीले एक एक गोल गरे । अर्जेन्टिनाको लागी पहिलो गोल गरेका मार्टिनेजले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए । यसअघि...

नेसन्स लिग फुटबलः युक्रेनद्वारा स्पेन स्तब्ध

EkPuY_3XsAUXHum-1602638956.jpg

२८ असोज, हेटौंडा । नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग स्तब्ध भएको छ । मंगलबार राति पछिल्लो करिब दुई वर्षको अन्तरमा पहिलो हार ब्यहोर्ने क्रममा स्पेन युक्रेनसंग १–० ले पराजित भएको हो ।  युक्रेनको जितका लागी बैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले विजयी गोल गरे । म्यान्चेष्टर...

आईपिएलमा चेन्नईको तेस्रो जित, हैदराबाद पराजित

20201014_055735-1602634538.jpg

२८ असोज, हेटौंडा । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित...

रोनाल्डोलाई कोरोना

20201013_205417-1602601901.jpg

२७ असोज,हेटौँडा।  पोर्चुगल तथा इटालीयन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि  भएको छ।  ३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ।संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ।...

आईपीएलमा आज चेन्नइ र हैदराबाद खेल्ने

CSKvsSRHjpeg-1602591056.jpg

२७ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । दुबई...

विश्वकप छनोटः आज राति अर्जेन्टिना र बोलिभिया भिड्दै

DL0dhbSW4AE79Cf-1602590664.jpg

२७ असोज, हेटौंडा । फिफा विश्वकप छनोटमा आज (मंगलबार) राति अर्जेन्टिनाले बोलिभियासँग प्रतिस्पर्धा गर्दैछ । दक्षिण अमेरिकी छनोट अन्तर्गतको दोस्रो खेलमा अर्जेन्टिनाले बोलिभियासँग खेल्ने लागेको हो । बोलिभिया र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना लगातार...

आईपीएलमा कोलकत्तामाथि बैंगलोरको सहज जित

9S6A8141-1602551933.jpg

२७ असोज, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो । बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर...

आईपीएलमा आज बैंगलोर र कोलकत्ता बिच प्रतिस्पर्धा

3-16-1602506389.jpg

२६ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाहमा बैंगलोर र कोलकत्ता सातौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । सारजाह क्रिकेट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार