Email :- prastakhabar@gmail.com

खेलकुद

साफ यु-२० नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

Screenshot_20240822_11202-1724304933.jpg

६ भदौ, हेटौंडा । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । दुबै टोलीको समान तीन अंक रहे पनि गोलअन्तरका आधारमा बंगलादेश शीर्ष...

नेपाली राष्ट्रिय क्रिकेट टिमको भारतमा प्रशिक्षण जारी

nepali-cricket-1723607297.jpg

३० साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण गरिरहेको छ। सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण जारी राखेको हो । नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानको पहलमा बीसीसीआईले प्रशिक्षण उपलब्ध...

अमेरिका पेरिस ओलम्पिकको शिर्ष स्थानमा

paris-olympic_XfTZFrRtSw-1723423127.jpg

२८ साउन, हेटौंडा । पेरिस ओलम्पिकका सबै विधाका खेल सकिंदा अमेरिका अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ ।  अमेरिका र चीन दुबैले समान ४०–४० स्वर्ण जितेपनि पद संख्यामा अमेरिका शिर्ष स्थानमा रहेको हो । अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रह्यो भने चीन ४० स्वर्ण, २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा...

सेन्ट्रल एसियन भलिबल एसोसिएसनको उपाधि भारतलाई

Screenshot_20240807_19222-1723039749.jpg

२३ साउन, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाधि भारतले जितेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई ३-२ ले पराजित गर्दै भारतले उपाधी जितेको हो । नेपालले पहिलो सेट २५-२३ अंकले जितेको थियो भने दोस्रो सेट भारत २५-१४ अंकले जित्यो । तेस्रो नेपालले २५-२३ अंकले जिते पनि चौंथो सेट पुन: भारतले खेल २५-२१ अंकले जित्यो । अन्तिम सेटमा...

काभा महिला भलिबलको उपाधीका लागि नेपाल आज खेल्दै

mahila-vollyball1-1722697-1722993798.jpg

२३ साउन, हेटौंडा । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको उपाधीका लागि आज खेल्दैछ । उपाधीका लागि नेपालले भारतसंग खेल्ने भएको हो । फाइनलमा भारतसँगको भेट मंगलबार पक्का गर्‍यो ।  फाइनल खेल साँझ ५ बजे हुने भएको छ । यसअघि, मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश...

काभा महिला भलिबल नेसन्स लिगमा नेपाल माल्दिभ्ससँग भिड्ने

mahila-vollyball1-1722697-1722840311.jpg

२१ साउन, हेटौंडा । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । यसअघिका तीनमध्ये नेपाल दुई खेलमा विजयी भएको थियो । माल्दिभ्स भने प्रतियोगितामा जितविहीन छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नेपाल र माल्दिभ्सबीचको खेल साँझ ५ः१५ बजे शुरु हुनेछ...

श्रीलंकालाई महिला एशियाकप क्रिकेटको उपाधि

Srilanka-vs-India-Women-A-1722226617.png

१४ साउन, हेटौंडा । श्रीलंकाले महिला एशियाकप क्रिकेटको उपाधि जितेको छ। दम्बुलामा भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। टस...

महिला एसिया कप टी-२० क्रिकेटमा नेपालद्वारा युएई पराजित

20240720_070520-1721438444.jpg

५ साउन, काठमाडौं । नेपालले महिला एसिया कप टी-२० क्रिकेटमा युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर सम्झना खड्काले ७२ रन बनाइन् । युएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १६.१ ओभरमै ४ वकेट गुमाएर पूरा गर्‍यो। रुविना क्षेत्रीले १० रन बनाउँदा पूजा महतो ७ रनमा अविजित रहिन्।...

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र युएई खेल्दै

20240719_064415-1721350776.jpg

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसंग खेल्दैछ । डम्बुला मैदानमा खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे शुरु हुनेछ। आजै साँझ ७ः१५ बजे दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । साउन ४ देखि १३ गतेसम्म हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार