Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल आर्मीलाई फुटबल प्रतियोगिताको उपाधी

Nepal-Army-1556122613.jpg

११ वैशाख, हेटौँडा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको उपाधि विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । बुधबार नेपालगञ्ज रंगशालामा फाइनल प्रतिष्पर्धामा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै आर्मीले उपाधीमाथि कव्जा जमाएको हो । आर्मीले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको ४५ औं मिनेटमा विकास...

आईपीएलः दिल्लीे शीर्षस्थानमा उक्लियो

ipl_standing_uwpiwOUqKd-1555982280.JPG

१० वैशाख, हेटौँडा । ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोडेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।  आईपीएलको सोमबार राति भएको ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको हो । १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल...

पिएसजि ८औ पटक फ्रेन्च लिग वान च्याम्पियन

IMG_20190422_080612-1555899867.jpg

९ बैशाख, हेटौंडा। आइतबार राति भएको खेलमा मोनाकोलाई ३–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको  ८ अौ पटक उपाधि माथि कब्जा जमाएको छ।  पिएसजी पाँच खेल अगावै यो सिजनको फ्रेन्च लिग वान विजेता बनेको हो ।करिब ३ महिना मैदान बाहिर रहेका नेयमार सहित घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन  एमबाप्पेले हयाटिक...

कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड

khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको अध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति तथा ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बसेको बैठकले पद बाँडफाँड गरेको हो ।  बैठकले युवा नेता सुदिप राजबाहकलाई उपाध्यक्ष, युद्धबहादुर...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन

Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ ।  युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो । जितका लागी फिओरेन्टिना विरुद्धको खेलमा एलेक्स सान्द्रोको गोल र जर्मन पेजेल्लाको आत्मघाती गोल युभेन्टसलाई पर्याप्त बन्यो ।  युभेन्टसको...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी

sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ । जितका लागी दिल्लीका कप्तान श्रेयस अय्यर र शिखर धवनको अर्ध शतकिय पारी पनि महत्वपूर्ण रह्यो ।  टस जितेर पहिले फिल्डिङ गरेको दिल्लीले पञ्जाबबाट १६४ रनको...

आईपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

nxdZD61jvjB9ELrvKrFU-1555779862.jpg

७ वैशाख, हेटौंडा । आईपीएलमा शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटलबाट आइपीएल खेलिरहेका सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबको तीन विकेट लिए । दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जाबबीचको खेलमा सन्दीप तीन ओभर बलिङ गर्दा तीन विकेट लिएका हुन् । व्यक्तिगत पहिलो ओभरमा सन्दीपले...

आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन 

KE8ZRovLt66SoaS7QpDr-1555634824.jpg

६ वैशाख, हेटौँडा । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरुपमा विहिबारबाट नेपालगञ्जमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहका विच विहिबार उद्धघाटन गरिन ।  उद्धघाटन कार्यक्रममा सम्बोन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने...

विजयी भलिबल टिमलाई वडाबाट सम्मान

Volleyball-1555602890.jpg

५ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ ।  लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई आज हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार