१३ जेठ, हेटौँडा । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ । शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो । रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । सादियो मानेले एक गोल फर्काए पनि...
१० जेठ, हेटौँडा । इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार राति भएको खेलमा राजस्थानलाई २५ रनले हराएको कोलकाता क्वालिफायर्समा पुगेको छ । इलिमिनेटर राउण्डमा पराजित भएपछि राजस्थान रोयल्स प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको...
९ जेठ,हेटौडा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई २ विकेटले हराउँदै चेन्नईले फाइनलको यात्रा तय गरेको हो । मुम्बईमा भएको खेलमा पहिले ब्याटिङमा उत्रिएको हैदराबादले ७ विकेटको नोक्सानीमा १३९ रन बनायो । कार्लोस ब्राथवेथले २९...
८ जेठ, हेटौँडा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ खेलहरु मंगलबारबाट शुरु हुने भएका छन् । लिग चरणमा शीर्ष दुई स्थानका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच पहिलो क्वालिफायर खेल हुने भएको हो । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे मुम्बईमा हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्दा पराजित हुने टोलीले क्वालिफायर खेल खेल्न...
६ जेठ,हेटौंडा । एफए कपको उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जित्न सफल भएको हो हो। चेल्सीको उपाधी दिलाउन इडेन हाजार्डले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोलका थिए । फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी को...
५ जेठ, हेटौँडा । उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा सवै खेलका छनौट सकिएका छन् । शनिबार भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट २, जनक मावि भिरकोटबाट २ र वुद्ध मावि, महेन्द्रमावि र नवोदय वोर्डिङवाट १/१ जना खेलाडी छनौट भएका छन् । आधुनिकका अनिष महर्जनले १००, २०० मिटर दौड र लङजम्प, पल्लवी मिश्र १०० मिटर दौडमा प्रथम हुँदै छनौट...
३ जेष्ठ, हेटौँडा । सरकारले हेटौँडामा खेलकुद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १ वर्षभित्रै हेटौडाको गौरीटारमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिएका हुन् । बुधबार नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्धारा प्रकाशित स्मारिकाको विमोचन...
१ जेठ, हेटौँडा । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजनामा भएको हेटौँडामा भएको ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा शुभाष थापा विजयी भएका छन् । प्रतियोगितामा थापाले निर्धारित दुरी १६ मिनेट ५ सकेण्डमा पार गर्दै पहिलो भए । बुद्धचोकबाट शुरु भएको प्रतियोगितामा १७ मिनेट १० सकेण्डमा दुरी पार गर्दै सविन व्लोन दोस्रो र १७ मिनेट ४०...
१जेठ हेटौंडा ।रसियामा हुने सन २०१८को विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ। यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ। अहिले घोषणा भएको नामावलीमा केही हेरफेर पनि हुनसक्ने संभावना रहेको टोली ब्यवस्थापनले जनाएको छ। ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













