Email :- prastakhabar@gmail.com

खेलकुद

जिल्लास्तरीय भलिबलमा युगप्रकाश र हटिया विजयी

Volley-Ball-1523977746.gif

४ बैशाख, हेटौँडा । हेटौँडामा मंगलबारबाट १७ औँ स्वर्गिय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । १० वटा टिमको सहभागिता रहेको प्रतियोगितामा मंगलबार २ खेल भएका छन् । हेटौंडाको हुप्राचौरमा भएको पहिलो खेलमा युग प्रकाश क्लबले विजयी शुरुवात गरेको छ । सन्नानटार र युग प्रकाश क्लवबीच...

डिपिएलको उपाधी टिम चौराहलाई

Chauraha-1523681582.jpg

१ बैशाख, हेटौँडा । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको छ ।  शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो । उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ । गएको वर्ष पनि धनगढीले नै उपाधि जितेको थियो । धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धा्रित...

शुभकामना दौडमा भ्लोन पहिलो

Running-1523681267.jpg

१ बैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा भएको नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा सविन भ्लोन पहिलो, सन्जिव मिजार दोस्रो र सागर लामा तेस्रो भए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपैँया प्राप्त गरे । मकवानपुरका ३० जना...

११ नम्वर वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

Volleyball-1-1523459000.jpg

२८ चैत, हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ र हेटौंडा ११ नम्वर वडाको संयुक्त आयोजनामा  वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारबाट हेटौँडा ११ नवलपुरमा  शुरु भएको छ ।   बुधबार भएको उद्घाटन  खेलमा आयोजक नव यूवा क्लब, कृष्णमन्दिर टोल विकास संस्था  र तल्लो ताल टोल विकास संस्था विजयी भएका छन् ।...

गौरीटार रंगशाला अवलोकनपछि यस्तो भने धुर्मुसले

Dhurmus-Abalokan-1522822982.JPG

२१ चैत, हेटौँडा । हाँस्य कलाकार सिताराम कट्टेल धुर्मसुले बुधबार हेटौँडा–६ मा रहेको गौरीटार रंगशालाको अवलोकन गरेका छन् । अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको खोजि गरिरहनु भएका उहाँले गौरीटारस्थित रंगाशाला अवलोकन गरेका हुन् । गुरुयोजनासहित राष्ट्रिय खेलकुद प्रतिष्ठान निर्माणको क्रममा रहेको रंगशालाको जग्गा अवलोकन...

डीपीएलमा काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

DPL-2-1522502125.jpg

१७ चैत्र, हेटौँडा । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । १ सय ४६ रनको मध्यम विजयी लक्ष्य...

अन्तिम खेलमा नेपाल यमनसँग पराजित

nepali-teaaaa-1522200439.jpg

१४ चैत्र, हेटौँडा । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।  कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको मंगलबार राति भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भएको हो । जितसँगै यमनले भने अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ ।  समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन...

मकवानपुर र भक्तपुरका कारण एन्फा निर्वाचन स्थगित

Anfa-1521966969.jpg

११ चैत, काठमाडौं । आगामी बुधबार हुने भनिएको अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा र निर्वाचन स्थगित गरिएको छ । एन्फा निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गरी निर्वाचन स्थगिति भएको जनाईएको हो । पाटन उच्च अदालतले मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा यसअघि...

नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई

Anfa-1521797952.jpg

९ चैत, हेटौँडा । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न कतारको दोहा जान लागेको राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार विदाई गरिएको छ । यही चैत १३ गते दोहामा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको हो ।  नेपाली टोलीमा गोलकिपर बिकेश कुथू, किरण चेम्जोङ र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार