Email :- prastakhabar@gmail.com

खेलकुद

मेयर कप फुटबलः फाइनलमा ९ नम्बर र १० नम्बर भिडने

Footballllll-1520774035.jpg

२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् । आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् ।  पहिलो सेमीफाइनलमा...

जनक मावीलाई भलिबलको उपाधी

Volleyball-1520698052.jpg

२६ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा जनक माध्यमिक बिद्यालयले उपाधी जितेको छ । फाइनलमा जनकले महेन्द्रलाई २५-२१,२५-२१, र २६-२४ को सोझो सेटले पराजित गरेको हो ।  लिग कम आधारमा खेलाइएको प्रतियोगितामा जनक माबिले भानु माध्यमिक बिद्यालय मक्रान्चुली, महेन्द्र माविलाई पराजित गर्दै  उपाधी...

फुटसलको उपाधी एनआईसी एसियालाई

Footsal-1520694225.jpg

२६ फागुन, हेटौँडा । न्हुच्छे–गोविन्द स्मृति अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी एनआईसी एसिया बैंकले जितेको छ । शनिबार भएको फाइनल खेलमा सडन डेथमा सनराईज बैंकलाई पराजित गर्दै नगद ५० हजार राशीसहित एनर्आसी एसियाले उपाधी जितेको हो ।  उपविजेता सनराइज बैंकले २५ हजार रुपैयाँ हात पा¥यो । फाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि...

मेयर कप फुटबलः कुष्माण्ड र सत्य स्वरुप सेमीफाइनलमा 

Football-1520687182.jpg

फागुन २६, हेटौँडा । तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०७४ अन्तर्गत शनिबारको खेलबाट हेटौंडाको ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् ।  शनिवार भएको पहिलो खेलमा कुष्माण्डले ८ नम्बर वडाको राजपानी फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइल प्रवेश गरेको हो । कुष्माण्डका...

मेयरकपमा सेमिफाइनल समिकरण पुरा हुँदै

FB-1520654557.jpg

२६ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि शनिबार दुई टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । लोकतान्त्रिक मैदान हुप्रचौरमा शनिबारको पहिलो खेलमा वडा नम्बर ८ र ९ बीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल वडा नम्बर १३ र १६ बीच हुने आयोजकले जनाएको छ । शनिबारको खेलसंगै सेमिफाइनल समिकरण...

वडा नम्बर २ र १० सेमिफाइनल प्रवेश

25-Mayor-1520609557.JPG

२५ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा २ नम्बर वडाको वनस्खण्डी टिम र १० नम्बर वडाको भूटनदेवी फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा भूटनदेवीले ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो । खेलको चौथो मिनेटमा रिजन लामाले गोल गर्दै...

चौथो निजगढ गोल्डकप सुरु

images-1520519382.jpg

प्रभात तिमल्सिना २४ फागुन, निजगढ । चौथो निजगढ गोल्डकप प्रतियोगिता आजबाट निजगढमा शुरु भएको छ । प्रतियोगिताको समुद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले गरेका थिए । बिहिबार सुरु भएको प्रतियोगिताको पहिलो उदघाटन खेलमा भरतपुर फुटबल क्लबले विजयी सुरुवात गरेको छ । भरतपुर फुटबल क्लब र गोलबजार फुटबल क्लबबीच भएको खेलको निर्धारित...

पश्चिमी क्षेत्रीय फुटवलको उपाधि एफसी लोथरलाई

28879185_1021184101596096-1520516843.jpg

२४ फागुन, हेटौँडा । पश्चिमी क्षेत्रका काँग्रेस नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी लोथर मनहरी गाउँपालिका ६ ले जितेको छ । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका ३ पलाँसेमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा बिहिबार एफसी लोथरले एफसी रमन्टारलाई २–० गोल...

८ र ९ वडा मेयर कपको क्वार्टरफाइनलमा

Mayor-Cup-1520514295.JPG

२४ फागुन, हेटौँडा । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा ८ नम्बर वडाको राजपानी क्लव र ९ नम्बर वडाको कुष्माण्ड सरोवर टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा राजपानीले १९ नम्बर वडाको चनौटा तपोवन क्लवलाई र ९ कुष्माण्डले सहीद स्मृति शान्ति पार्क टिम हेटौँडा–६ लाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार