Email :- prastakhabar@gmail.com

खेलकुद

आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

IMG_2642-1519043445.JPG

७ फागुन, हेटौँडा । विभागीय टोली त्रिभुवन आर्मी हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको आज खेलमा सुदुरपश्चिम–११ लाई टाइबे्रकर ५–३ गोलले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ बराबरी खेलेका...

विजय युथलाई हराउँदै पुलिस सेमिफाइनलमा

IMG_2577-1518956463.JPG

६ फागुन, हेटौँडा । नेपाल पुलिस क्लव हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आइतबार भएको खेलमा विजय युथ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो । पुलिसका लागि खेलको ११ र ४० औं मिनेटमा अभिषेक रिजाल र ५९...

विजयी शुरुवातसंगै मनाङ सेमिफाइनलमा

Hetauda-Gold-Cup2-1518871764.jpg

५ फागुन, हेटौँडा । हेटौँडामा शनिबारदेखि शुरु भएको टुबोर्ग हेटौँडा गोल्डकपमा मनाङ मरर्याङ्दीलेले विजयी शुरुवात गरेको छ । जितसंगै मनाङ सेमीफाइनलमा प्रवेश गरेको छ ।  सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको उद्घाटन खेलमा विभागीय टिम एपिएफलाई मनाङ मस्र्याङ्दीले १–० ले पराजित गरेको हो ।...

मनाङ मस्र्याङ्दी र एपिएफमा कसले मार्ला बाजी ?

Hetauda-Gold-Cup-Logo-1518846319.jpg

५ फागुन, हेटौँडा । बोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । प्रतियोगितको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र विभागीय टोली सशस्त्र...

शनिबार हेटौँडा गोल्डकप शुरु हुने

Suman-1518793493.jpg

४ फागुन, हेटौँडा । तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता शनिबार शुरु हुने भएको छ ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजेपछि हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । ‘प्रतियोगिताको तयारी शुरु भएको छ । हामी उद्घाटन समारोहलाई छोटो बनाउने...

आर्मी सिमरा गोल्डकपको फाईनलमा

3-1518710118.JPG

३ फागुन, सिमरा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।  विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने...

अन्तिम खेलमा नेपालले क्यानाडालाई  हरायो 

cricket-1518625362.jpg

२ फागुन,काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई  हराएको छ । नेपाली समय अनुसार बुधबार राति सम्पन्न खेलमा नेपालले १ विकेटले क्यानाडालाई हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेटको क्षतिमा  १ सय ९४ रन बनाएको थियो र जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको...

थ्रिस्टार  सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश

thaha-1518616124-1518622321.JPG

२ फागुन, सिमरा । थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।   बुधबार सिमरा रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लब विराटनगरलाई  ४ का विरुद्ध २ गले गर्दै  पराजित गर्दै रुस्लान थ्रिस्टार क्लब फाईनलमा प्रवेश गरेको हो  ।  थ्रिस्टारमा फाईनलमा प्रवेश गराउन सुनील बलले २ तथा विष्णु गुरुङ...

हेटौँडा गोल्डकपको पहिलो खेल मनाङ र एपिएफबीच

28170478_1512122642218317-1518618968.jpg

२ फागुन, हेटौँडा । तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् ।  आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले  हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार