५ फागुन, हेटौँडा । हेटौँडामा शनिबारदेखि शुरु भएको टुबोर्ग हेटौँडा गोल्डकपमा मनाङ मरर्याङ्दीलेले विजयी शुरुवात गरेको छ । जितसंगै मनाङ सेमीफाइनलमा प्रवेश गरेको छ । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको उद्घाटन खेलमा विभागीय टिम एपिएफलाई मनाङ मस्र्याङ्दीले १–० ले पराजित गरेको हो ।...
५ फागुन, हेटौँडा । बोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । प्रतियोगितको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र विभागीय टोली सशस्त्र...
४ फागुन, हेटौँडा । तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता शनिबार शुरु हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजेपछि हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । ‘प्रतियोगिताको तयारी शुरु भएको छ । हामी उद्घाटन समारोहलाई छोटो बनाउने...
३ फागुन, सिमरा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने...
२ फागुन,काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराएको छ । नेपाली समय अनुसार बुधबार राति सम्पन्न खेलमा नेपालले १ विकेटले क्यानाडालाई हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो र जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको...
२ फागुन, सिमरा । थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लब विराटनगरलाई ४ का विरुद्ध २ गले गर्दै पराजित गर्दै रुस्लान थ्रिस्टार क्लब फाईनलमा प्रवेश गरेको हो । थ्रिस्टारमा फाईनलमा प्रवेश गराउन सुनील बलले २ तथा विष्णु गुरुङ...
२ फागुन, हेटौँडा । तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् । आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको दाश्रो दिन...
२९ माघ, हेटौँडा । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । यो जीतसँगै नेपालले सन् २०१८ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनेको छ। सोमबार भएको चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पुरा गरेको छ । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए।...
२६ माघ, हेटौँडा । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्र्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिलो खेलमा हारेको ओमान पनि...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...














-nepal-1792458398.jpg)









