१३ माघ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो । अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती...
१२ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपाली यूवा टोली सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तान विरुद्धको निर्णायक खेलमा ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्द चम्किदा नेपालले संघर्षपूर्ण रुपमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनायो। जितसँगै समूह ‘डी’ बाट पाकिस्तान, न्युजिल्यान्ड र नेपालले...
१२ माघ, काठमाडौं । अफगानिस्तानले नेपाललाई आइसीसी यु-१९ विश्वकप क्रिकेटमा १४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४१ ओभरमा १४५ रनमा समेटियो । अल्लाह मोहम्मद घजनफार सर्वाधिक ३७ रन बनाउँदा नसीर खान मारुफखिलले ३१ र फरिदुन दावोद्जाईले २९ रनको योगदान गरे । अफगानिस्तानका ५ खेलाडीले खाता खोल्न सकेनन्। नेपालका आकाश...
१२ माघ, काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार दक्षिण अफ्रिकामा अफगानिस्तानसँग भिड्दैछ। यो खेल दुवै टिमका लागि निर्णायक मानिएको छ। नेपाल र अफगानिस्तान दुवै समूह चरणबाट अघि बढ्न यो खेल जित्नैपर्ने बाध्यतामा छन्। समूहमा अगाडि रहेका पाकिस्तान र न्युजिल्याण्ड यसअघि नै सुपर सिक्स चरणमा प्रवेश...
११ माघ, काठमाडौं । भारतकी विश्व चर्चित बक्सिङ खेलाडी मेरी कोमले सन्यास लिएकी छिन्। ६ पटक विश्व च्याम्पियन बनेकी कोमले एक इभेन्टका दौरान बक्सिङ खेलाडीका रूपमा आफूले विश्राम लिएको घोषणा गरेकी हुन् । कोमले पछिल्लो पटक २०२२ मा कमनवेल्थ खेलका दौरान ट्रायलमा आफ्नो अन्तिम खेल खेलेकी थिइन् । उनले आफ्नो जीवनमा सबथोक प्राप्त गरेको र अझै पनि...
११ माघ, हेटौंडा । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति सकिएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्याे । पाकिस्तानका अजन आविसले सर्वाधिक ६३ रनको अर्धशतकीय...
१० माघ, हेटौंडा । नेपाली युवा क्रिकेट टोलीले आज आईसीसी यु-१९ विश्व कप क्रिकेटको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बुधबार दिउँसो १:४५ बजे दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बुफेलो पार्क क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा आइतबार न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपालका लागि यो खेल...
८ माघ, काठमाडौं । यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो। नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास...
७ माघ, हेटौंडा । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ । नेपालले आज पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको हो । आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी शुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...













-1792715895.jpg)









-nepal-1792111426.jpg)


