Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

यस्तो छ मनहरी उपाध्यक्ष बिष्टले दिएको राजिनामा-पत्र

20210103_190858-1609680467.jpg

१९ पुस,हेटौँडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफुले पदबाट राजीनामा नदिएको बताएको कोही घण्टामै,उनले दिएको राजिनामा-पत्र जस्ताको त्यस्तै बाहिर आएको छ।  पुस १७ गते गाउँपालिकामा दर्ता नम्बर:-३३८ मा दर्ता भएको बिष्टको गाउँपालिकाको उपाध्यक्ष पदबाट दिएको राजिनामा सार्वजनिक भएको छ।   उनले आइतबार साँझ ५ बजे होटल लिडोमा...

मनहरी गाउँपालिका उपाध्यक्ष राजिनामा विवाद:मैले राजिनामा दिएको छैन, उपाध्यक्ष बिष्ट

20210103_183818-1609678719.jpg

१९ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा नदिएको बताएकि छिन।  गाउँपालिकाका अध्यक्षले बिष्टले मंसिर २९ गते पदबाट दिएको राजिनामा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वृकित गरैसंग आफ्नो बचाउको लागि  साझ ५ बजे हेटौँडामा गरेको पत्रकार सम्मेलनमा राजिनामा नदिएको बताएकि छिन।उनले कर्मचारी...

मनहरी गाउँपालिकाका उपाध्यक्ष बिष्टको राजिनामा स्वीकृत

20200915_175137-1609664631.jpg

१९ पुस,हेटौँडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।  मंसीर २९ गते गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले स्वेच्छाले दिएको  राजीनामा गाउँपालिकाका अध्यक्ष  एकराज उप्रेतीले स्वृकित गरैसंग पदबाट  राजिनामा सदर भएको भएको छ । बिष्टको राजिनामा  पुस १७ गते शुक्रबार राजीनामा स्वीकृत भएको...

मनहरीमा मोटरसाइकल र अटो ठोक्कियो, ३ घाइते

Accident-1608862449.jpg

१० पुस, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी बजारमा मोटरसाइकल र अटो ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकल चालक पर्सा सबैठा गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय अमरजित कुमार, अटो चालक मनहरी–७ रमनटारका १८ बर्षीय सरोज थिङ, अटोमा सवार स्थानीय १८ बर्षीय सुजन व्लोन रहेका छन् । घाइते व्लोनलाई थप उपचारका...

मनहरी-९ खरङ्गामा गाडीको ठक्करबाट एकजना गम्भीर घाइते

20200625_132542-1607962058.jpg

२९ मंसिर, हेटौंडा । पुर्बपश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी -९ खरङ्गामा सोमबार राति  नम्बर नखुलेको गाडीले ठक्कर दिदा एकजना पुरुष गम्भीर घाइते भएका छन् । अन्दाजी ४५ बर्ष जस्तो देखिने पुरुष घाइते भएको र उनको पहिचान नभएको जनाइएको छ । उनको  हेटौंडामा उपचार सम्भब नभएपछि थप  उपचारका लागि भरतपुर पठाइएको बुझिएको छ ।...

रजैया कपको उपाधी आयोजकलाई

IMG-e9e3a19418df7524062bb-1605364231.jpg

२९ कार्तिक, हेटौंडा । केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका-९ रजैयाको आयोजनामा भएको रजैया कप फुटबल प्रतियोगिताको उपाधी आयोजकको बी टिमले जितेको छ ।  शनिबार भएको फाइनल भिडन्तमा लामाटोल क्लव मनहरीसंग टाइब्रेकरमार्फत जित निकाल्दै आयोजकले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजेता बनेको लामाटोलले १० हजार रुपैयाँमा चित्त...

मनहरी-६ स्थित लोथर खोलामा खस्दा एकजना गम्भीर घाइते

20201110_185818-1605014255.png

२५ कार्तिक,हेटौँडा।  मनहरी गाउँपालिका वडा नम्बर-६ स्थित लोथर खोलामा खस्दा एकजना गम्भीर घाइते भएका छन।खोलामा लडेर गम्भीर घाइते हुनेमा  मनहरी-६ एघारघरे बस्ने अन्दाजी ३९ बर्षीय अजय सुनार रहेको प्रहरीले जनाएको छ।  लोथर खोलाको डिलैडिल हिडिरहेका उनी एक्कासी लडेर १०० मिटर तल खोलामा खस्न पुग्दा गम्भीर घाइते भएको  जनाइएको छ। उनलाई...

मनहरी खोलामा एक महिलाको शव भेटियो

20200604_122230-1601215066.jpg

११ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार एक महिलाको शव भेटिएको छ।शव भेटिएको महिलाको पहिचान हुन सकेको छैन ।  मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा मनहरी पुलबाट दक्षिणतर्फ मनहरी खोलामा अन्दाजी ३०/३५ बषीयाको महिलाको शव भेटिएको हो।कालढुंगा भन्ने स्थानमा मनहरी खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला...

मनहरीका एक बर्षीय बालक सहित २२ जनामा कोरोना पुष्टि

20200915_175137-1600171831.jpg

३० भदौ,हेटौँडा । मनहरीका एक बर्षीय बालक सहित २२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार साँझ जारी भएको परीक्षण रिपोर्टमा मनहरी गाउँपालिकाको ३ वटा वडाका २२ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा मनहरी-६ का ७२  बर्षीय एक पुरूष, मनहरी-७ का ५३ वर्षीय एक पुरूष र सबै भन्दा धेरै मनहरी-८ का १३ बर्ष देखि ६० बर्ष उमेरका १० महिला र १ बर्ष देखि ५२...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

थप समाचार