Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

मनहरी गाउँपालिका उपाध्यक्ष राजिनामा विवाद:मैले राजिनामा दिएको छैन, उपाध्यक्ष बिष्ट

20210103_183818-1609678719.jpg

१९ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले पदबाट राजिनामा नदिएको बताएकि छिन।  गाउँपालिकाका अध्यक्षले बिष्टले मंसिर २९ गते पदबाट दिएको राजिनामा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वृकित गरैसंग आफ्नो बचाउको लागि  साझ ५ बजे हेटौँडामा गरेको पत्रकार सम्मेलनमा राजिनामा नदिएको बताएकि छिन।उनले कर्मचारी...

मनहरी गाउँपालिकाका उपाध्यक्ष बिष्टको राजिनामा स्वीकृत

20200915_175137-1609664631.jpg

१९ पुस,हेटौँडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।  मंसीर २९ गते गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले स्वेच्छाले दिएको  राजीनामा गाउँपालिकाका अध्यक्ष  एकराज उप्रेतीले स्वृकित गरैसंग पदबाट  राजिनामा सदर भएको भएको छ । बिष्टको राजिनामा  पुस १७ गते शुक्रबार राजीनामा स्वीकृत भएको...

मनहरीमा मोटरसाइकल र अटो ठोक्कियो, ३ घाइते

Accident-1608862449.jpg

१० पुस, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी बजारमा मोटरसाइकल र अटो ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकल चालक पर्सा सबैठा गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय अमरजित कुमार, अटो चालक मनहरी–७ रमनटारका १८ बर्षीय सरोज थिङ, अटोमा सवार स्थानीय १८ बर्षीय सुजन व्लोन रहेका छन् । घाइते व्लोनलाई थप उपचारका...

मनहरी-९ खरङ्गामा गाडीको ठक्करबाट एकजना गम्भीर घाइते

20200625_132542-1607962058.jpg

२९ मंसिर, हेटौंडा । पुर्बपश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी -९ खरङ्गामा सोमबार राति  नम्बर नखुलेको गाडीले ठक्कर दिदा एकजना पुरुष गम्भीर घाइते भएका छन् । अन्दाजी ४५ बर्ष जस्तो देखिने पुरुष घाइते भएको र उनको पहिचान नभएको जनाइएको छ । उनको  हेटौंडामा उपचार सम्भब नभएपछि थप  उपचारका लागि भरतपुर पठाइएको बुझिएको छ ।...

रजैया कपको उपाधी आयोजकलाई

IMG-e9e3a19418df7524062bb-1605364231.jpg

२९ कार्तिक, हेटौंडा । केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका-९ रजैयाको आयोजनामा भएको रजैया कप फुटबल प्रतियोगिताको उपाधी आयोजकको बी टिमले जितेको छ ।  शनिबार भएको फाइनल भिडन्तमा लामाटोल क्लव मनहरीसंग टाइब्रेकरमार्फत जित निकाल्दै आयोजकले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजेता बनेको लामाटोलले १० हजार रुपैयाँमा चित्त...

मनहरी-६ स्थित लोथर खोलामा खस्दा एकजना गम्भीर घाइते

20201110_185818-1605014255.png

२५ कार्तिक,हेटौँडा।  मनहरी गाउँपालिका वडा नम्बर-६ स्थित लोथर खोलामा खस्दा एकजना गम्भीर घाइते भएका छन।खोलामा लडेर गम्भीर घाइते हुनेमा  मनहरी-६ एघारघरे बस्ने अन्दाजी ३९ बर्षीय अजय सुनार रहेको प्रहरीले जनाएको छ।  लोथर खोलाको डिलैडिल हिडिरहेका उनी एक्कासी लडेर १०० मिटर तल खोलामा खस्न पुग्दा गम्भीर घाइते भएको  जनाइएको छ। उनलाई...

मनहरी खोलामा एक महिलाको शव भेटियो

20200604_122230-1601215066.jpg

११ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार एक महिलाको शव भेटिएको छ।शव भेटिएको महिलाको पहिचान हुन सकेको छैन ।  मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा मनहरी पुलबाट दक्षिणतर्फ मनहरी खोलामा अन्दाजी ३०/३५ बषीयाको महिलाको शव भेटिएको हो।कालढुंगा भन्ने स्थानमा मनहरी खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला...

मनहरीका एक बर्षीय बालक सहित २२ जनामा कोरोना पुष्टि

20200915_175137-1600171831.jpg

३० भदौ,हेटौँडा । मनहरीका एक बर्षीय बालक सहित २२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार साँझ जारी भएको परीक्षण रिपोर्टमा मनहरी गाउँपालिकाको ३ वटा वडाका २२ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा मनहरी-६ का ७२  बर्षीय एक पुरूष, मनहरी-७ का ५३ वर्षीय एक पुरूष र सबै भन्दा धेरै मनहरी-८ का १३ बर्ष देखि ६० बर्ष उमेरका १० महिला र १ बर्ष देखि ५२...

लोथर बजार ७ दिनका लागि सिल

Lothar111-1599980421.jpg

२८ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर बजार ७ दिनका लागि सिल गरिएको छ ।  लोथरका केही व्यवसायीमा कोरोना पुष्टी भएपछि मनहरी गाउँपालिका कार्यालयले लोथर बजार ७ दिनका लागि सिल गरेको हो । वडा नम्बर ६ स्तरीय विपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले आइतबारदेखि असोज ३ गतेसम्मका लागि लोथर बजार र आसपासको क्षेत्र सिल...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
images(9)-1761227295-1778632336.jpg

३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg