१२ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । विभिन्न वडाहरुलाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो । जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्याहरु अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा...
१३भदौ,हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरुको पहिचानका लागि शुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी प्रणाली लागू हुने भएको...
३ भदौं, हेटौंडा । मकवानपुरको मनहरी वडा नम्बर ६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लागेर घाइते भएका ७ जनाको मनहरी गाउँपालिकाले नि:शुल्क उपचार गर्ने भएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले घटनाको जानकारी पाए लगतै मनहरी अस्पताल पुगेर मृत्यु भएको घटनामा दुख व्यक्त गर्दे घाइते ७ जनालाई पालिकाले निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका...
७ साउन,हेटौंडा। मकवानपुरकाे मनहरी गाउँपालिकाले बाली बिमा गर्न कार्यको सुरुवात गरेकाे छ । बुधबार दिउँसो मनहरी गाउँपालिका वडा नम्बर ७बाट बाली बिमा कार्यक्रम सुरु गरिएकाे हाे । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधबार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे...
३० जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पाँचवटा मोटररेवल पुल निर्माण गरेको छ। गाउँपालिकाले करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पाँच वटा पक्की पुल निर्माण सम्पन्न गरेको गरेको हो। गाउँपालिकाको लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुल गत वर्ष सम्पन्न...
२१ बैशाख, हेटौंडा। मनहरी गाउँपालिकाले ३५ घरपरिवारलाई खानेपानीको मिटर र एकजनालाई ह्वीलचियरसमेत सहयोग गरेको छ । शनिबार बिहान एक कार्यक्रमका बीच मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर निशुल्क वितरण गरेको हो । त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ६ लोथरका अशक्त पशुपति थापालाई गाउँपालिकाले...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-६ प्रतापपुरका ५५बर्षीय कालेबहादुर राई रहेका छन् । जंगलमा भैंसी चराउन गएको अवस्थामा हात्तिको आक्रमणबाट उनको मृत्यु भएको जनाईएको छ । काले बहादुरसहित ३ जना निकुञ्जमा भैसी चराउन गएको र हात्तिले आक्रमण...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं वागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिबार शिलान्यास गरेका हुन् । मनहरी...
४ चैत, हेटौंडा। मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा शनिबार र आइतबार आयोजना गरिएको आँखा शिविरमा ४ सय ६४ जनाको निशुल्क आँखा जाच गरिएको छ ।शनिबार मनहरी वडा नम्बर २ शिविर र आइतबार वडा नम्बर ८ मा आँखा शिविर सञ्चालन गरिएको हो। शनिबार वडा नम्बर २ मा आयोजीत शिविरमा २ सय ३३ जनाको सेवा लिएको जसमा २४ जनामा मोतिविन्दु देखा परेको ...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...









_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)















