Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

मनहरी दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो(अपडेट)

4423402561555818368-15637-1618991700.jpg

८ बैशाख,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा बुधबार दिउँसो भएको सडक दुर्घटनामा परी मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ।  मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१९ गुम्बा डाँडा बस्ने  ३० बर्षीय गुण सिह वाइवा रहेको र घाइते हुनेमा मोटरसाइकलमा सवार उदयपुर घर भएका २७ बर्षीय मुकेश परियार रहेको मकवानपुर प्रहरी...

मनहरी खरङ्गामा ट्रक र मोटरसाइकल ठोक्कियो,एकको मृत्यु

20200925_141948-1618987580.jpg

८ बैशाख,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा मालबाहक ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन।  हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ...

मनहरीमा सिंचाइको नहरमा डुबेर बालिकाको मृत्यु

65867100-1616237224.jpg

७ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सिंचाइको नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ खयरघारीका भीमसेन लोप्चनको १५ महिनाकी छोरी अनिसा रहेकी छिन् । उनको घर नजिकैको ज्यामिरे सिंचाईको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थल इलाका प्रहरी...

मकवानपुरको मनहरीमा ट्रक र बस ठोक्कियो,३ को मृत्यु १० घाइते

20200927_084436-1615599745.jpg

२९ फागुन, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठक्करखाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन।    शनिबार बिहान हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडाआउदै गरेको ना ६ ख ८९  नम्बरको ट्रक एक आपसमा ठक्करखाई...

सबैको सहयोगमा पुर्नबाहाली भए:उपाध्यक्ष बिष्ट

Screenshot_20210221-18532-1613913250.jpg

९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि  फैसलाबाट आफु  उपाध्यक्ष पदमा पुर्नबाहाली भएको उदघोष गरेकी छिन।  बिष्टले पुर्नबाहाली पछि पदभार ग्रहण पश्चयात आज हेटौंडामा गरेको पत्रकार भेटघाटका क्रममा अदालतले न्याय दिएको र सबैको सहयोगमा पुर्नबाहाली भएको बताएकी हुन।पत्रकार...

मनहरी दुर्घटना: ज्यान जाने मोटरसाइकल चालकको शनाखत( अपडेट)

Screenshot_20210219-07183-1613698507.jpg

७ फागुन,हेटौंडा। बिहिबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-८ सिमपानीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने मोटरसाइकल चालकको शनाखत भएको छ।  मृत्यु हुनेमा मनहरी- सिमपानीकै स्थानीय अन्दाजी ३४।३५ बर्षका जनक ढकाल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले बताएका छन। ढकाल सवार बा ४२ प २५०८ नम्बरको...

मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

20200927_084436-1613665225.jpg

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-८ सिमपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मनहरी- सिमपानीमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको हो। यो समाचार तयार पर्दा सम्म शव घटनास्थलमै रहेेेेको र  स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन।  मृतक स्थानीय मनहरी-९ को भएको तर पनि शवको  शनाखत हुन नसकेको...

विदेशी नागरिकले दिए मनहरीका विद्यार्थीलाई शैक्षिक सामाग्री

20210203_070409-1612315361.jpg

२१ माघ,हेटौँडा । एक जना विदेशी नागरिकको सहयोगमा मकवानपुरको मनहरीमा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ।  मनहरी गाउँपालिका वडा नंम्बर २ भुन्द्रुङ्ग टाँडीमा  रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरिएको हो । विदेशी नागरिक मार्कुस बेलिङ्गरले  टुहुरा ,...

मनिला विष्टको मुद्धामा अदालतले दिएन अन्तरिम आदेश, दियो यस्तो आदेश

Patan-1611067523.jpg

६ माघ, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्षको राजिनामाबारे परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । मंगलबार अदालतका न्यायाधिश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । इजलासले ‘निवेदिकाको माग उपर प्रस्तुत मुद्धाको न्यायिक निरोपण...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

थप समाचार