सांकेतिक फोटो
३० साउन,हेटौंडा।मकवानपुरको मनहरी गाउँपालिकाको सुनाचुरीका दुई युवालाई नेपाली सेनाको जवानले कुटपिट गरेको विषयलाई लिएर सुनाचुरीका स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरीमा अन्तर्गतको शैनिक पोष्ट घेराउ गरेका छन। यो घटना शुक्रबार रातिको हो।शैनिक पोष्ट घेराउ गर्ने र आक्रोशित स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेपछि मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको नेतृत्वमा गएको प्रहरीले शुक्रबार राति टियर ग्यास प्रयोग गरेर भिडलाई तितरवितर बनाएर अवरुद्ध राजमार्ग खुलाएको थियो।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा माछा मारेको आरोपमा सेनाले मनहरी–६ सुनाचुरी चौकिटोलका २० वर्षीय दीपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई कुटपिट गरेको बुझिएको छ।
गस्तीमा हिँडिरहेका सुरक्षामा खटिएका पाँच जना सेनाको टोलीले माछा मारिरहेका युवकलाई एक्कासि कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन।स्थानियले युवालाई कुट्ने शैनिक जवानले माफी माग्नुपर्ने र जवानको नाम सार्वजनिक गर्नुपर्ने भन्दै शैनिक पोष्ट घेराउ गरेका थिए। अहिले यो समाचार तयार पर्दा सम्म स्थानीयले शुक्रबार दुई युवालाई कुटेको बिषयमा राजमार्ग अवरुद्ध गर्न खोजिएको बुझिएको छ।
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)
