Email :- prastakhabar@gmail.com

कला/संस्कृति

चौलागाईको संगीतमा 'जुनि जुनि' बजारमा

20200724_133520-1595577064.jpg

९ साउन, काठमाडौ । एरेन्जर एवं संगीतकार मनोज चौलागाईको संगीतमा नयाँ गीत बजारमा आएको छ ।  लकडाउनको सदुपयोग गर्दै चौलागाईसहितको टोलीले ‘जुनी जुनी’ बजारमा ल्याएका हुन् ।गीतमा चर्चित गायिका अञ्जु पन्त र युवा गायक कौशलराज खड्काको स्वर रहेको छ । गीतकार हस्त गौतम मिर्दुलको रचना रहेको गीतको म्युजिक भिडियोमा गायक कौशलराज र रिचा थापाले अभिनय...

मापदण्डविपरीत भइरहेको जानकी मन्दिरको सौन्दर्यकरण रोक्न भोरद्वारा ध्यानाकर्षण

FB_IMG_1595049229396-1595049658.jpg

३ साउन, हेटौंडा । मापदण्ड विपरित जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको कार्य गलत भएको भन्दै भोर नामक संस्था विरोध गरेको छ । उसले काम रोक्न पुरातत्व विभागमा ध्यानाकर्षणपत्र बुझाएको हो ।  जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेको भोरले जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको काम रोक्न माग गर्दै शुक्रबार...

ऐश्वर्या र छोरी पनि अस्पताल भर्ना

914006-aishwarya-rai-aara-1595033769.jpg

३ साउन, काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् । गत आइतबार कोरोना संक्रमण पुष्टि भएका उनीहरू एकसातापछि अस्पताल भर्ना भएका हुन् । उनीहरू पनि अमिताभ र अभिषेक उपचाररत मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका छन् । एक सातापछि लक्षण देखिएपछि अस्पताल भर्ना दुबै अस्पताल भर्ना भएको जनाउँदै...

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै

Bhanubhakta-Acharya-1594605279.jpg

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय...

अमिताभसंगै अभिषेकलाई पनि कोरोना संक्रमण पुष्टि

2020_7$largeimg12_Jul_202-1594516037.jpg

२८ असार, काठमाडौं । भारतीय चलचित्रका अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  अभिषेकले सामाजिक सञ्जालमा यसबारे पुष्टि गरेका छन् । यसअघि शनिबार उनका पिता अमिताभ बच्चन संक्रमण पुष्टि भएपछप अस्पताल भर्ना भएका थिए । उनले आफुलाई कोरोना संक्रमणको पुष्टि भएको बताउँदै परिवार र कामदारको जाँच भईरहेको बताएका थिए । उनले आफुसंग...

अमिताभ बच्चनलाई कोरोना पुष्टि

20200712_004437-1594494141.jpg

२८ असार,हेटौँडा।  बलिउड कलाकार  अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ।बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको  ट्वीटमार्फत् उल्लेख गरेका छन्।   उनले ट्वीटमार्फत् लेखेका छन्-'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा...

स्थगित भयो रातो मच्छिन्द्रनाथको रथारोहण

rato-m-1594169320.jpg

२४ असार,हेटौँडा । कोरोना भाइरस कोभिड—१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ।आज हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको हो।  मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय भएकाले सोही अनुसार गर्न संस्थानले आग्रह गरेको...

बोर्डिङ मास्टरको बकपत्र

SK-1592641986.jpg

मालिक! अस्थाई कोरोना कहरमा देखिएको तपाईंको स्थायी नियतले झसङ्ग झस्काएको छ चुसुक्क चस्किएको छ मन। - बर्षौ देखिको मेरै पसिना प्रेममा हुर्किएका हुन फैलावट-जरा कट्ठा रोपनी बिघा माटोले क्षेत्रफल तन्काईरयो लिजको टारिखेत निजि बेसिफाटमा रुपान्तरण भयो र पनि कहिल्यै घुटुक्क निलिन ईश्र्याको थुक हेक्का नै राख्न आउदैन थ्यो: धन्सारमा कति...

भारतीय कलाकार राजपुतले गरे आत्महत्या

20200614_152237-1592127500.jpg

३२ जेठ,एजेन्सी । भारतीय कलाकार तथा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। ३४ वर्षीय राजपुतले मुम्बईको  बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।  लकडाउनको समयमा अपार्टमेन्टमा एक्लै बस्दै अएका उनी  डिप्रेसनको शिकार भएको र डिप्रेसनको कारणले आत्महत्या गरेको हुन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार