Email :- prastakhabar@gmail.com

कला/संस्कृति

हेटौंडामा गाइजात्रा बिशेष कार्यक्रम हुने

IMG_20190811_161957-1565533148.jpg

२६ साउन, हेटौंडा। हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ । लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा  गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो। आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले...

लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुरको अधिवेशन साउन ३२मा

IMG_20190811_160141-1565518817.jpg

२६ साउन, हेटौंडा। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको अधिवेशन साउन ३२ गते हुने भएको छ।  प्रतिष्ठान मकवानपुरले आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर शाखाको ७ औं अधिवेशन साउन ३२ गते हेटौंडा २ मा रहेको पल्पसा हलमा हुने जानकारी दिएको...

मिसेस मकवानपुर-२०१९ को विजेता भईन् सिमा

L-1565452986.JPG

२५ साउन, हेटौँडा । हेटौँडा लेडि जेसीजको आयोजनामा भएको मिसेस मकवानपुर–२०१९ को विजेता सिमा तिमल्सिना घोषित भएकी छिन् । शनिबार सम्पन्न फाइनल राउण्डमा ११ प्रतिष्पर्धीलाई पछि पार्दै तिमल्सिनाले मिसेस हेटौँडाको ताज पहिरेकी हुन् । प्रतियोगितामा लिलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस हेटौँडाले नगद ३० हजार,...

साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा शोकसभा

rrr-4-1564838049.jpg

१८ साउन, हेटौँडा । सर्जक सञ्जाल मकवानपुरले दिवंगत हुनुभएका मकवानपुरे साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा शनिबार शोकसभा गरेको छ ।  साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता तथा साहित्यकार निमेष निखिलको सभाध्यक्षतामा भएको शोक सभामा साहित्यकार तिम्सिनाको असामहिक निधनले मकवानपुरको मात्र नभइ देशकै साहित्य क्षेत्रमा अपुरणीय क्षति...

हेटौँडाका तिवारीको रचनामा प्रमोद खरेलको स्वर

Sipaalu-1564482617.jpg

१४ साउन, हेटौँडा । हेटौंडाका एक सर्जकको रचनामा नेपालका चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । हेटौँडा–१२ पदमपोखरी स्थायी ठेगाना भई जापानमा रहेका शुम्भु तिवारीको रचनामा खरेलले स्वर दिएका हुन् । तिवारीको ‘एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु’ मा खरेलले स्वर दिएका छन् भने तिलक कट्टेलले संगीत दिएका छन्, निरज श्रेष्ठको अरेन्ज...

अस्ताइन साहित्यकार तिम्सिना

IMG_20190729_065038-1564362362.jpg

१३ साउन, हेटौंड । मकवानपुरले अर्को एक स्रष्टा गुमाएको छ । मकवानपुर किक्रेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको २४ घण्टा नबित्दै अर्को एक स्रष्टा गुमाएको हो । जिल्लाको एकजना स्रष्टा एव साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उनको गएराति चितवनमा उपचारको क्रममा निधन भएको हो । ज्वरो...

हेटौँडामा 'ब्राईडल मेकअप' शो सम्पन्न

IMG_20190725_195436-1564064060.jpg

९ साउन, हेटौँडा । आकर्षण ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टर, हेटौंडाको १० औं बार्षिकोत्सवका अवसरमा ब्राईडल (बेहुली) मेकअप शो आयोजना गरिएको छ ।  हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । उपमेयर लामाले...

यसरी मनाइयो हेटौंडामा गुरु पुर्णिमा ( तस्विर सहित)

IMG_20190716_152627-1563289856.jpg

३१ असार, हेटौंडा। आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने पर्वको रूपमा रहेको गुरु पुर्णिमा हेटौंडामा पनि  मनाइँएको छ। गुरु प्रति सम्मान गर्दै  यो पर्व मनाइएको हो। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने...

भानु जयन्तीमा साहित्यकार निखिल सम्मानित

Bhaanu-1563118366.jpg

२९ असार, हेटौँडा । आदिकवि भानुभक्त्त आचार्यको जन्मजयन्तीमा साहित्यकार तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल सम्मानित भएका छन् । २०६ औं भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउपालिका ३ मा रहेको भानु माविमा आयोजित कार्यक्रममा निखिललाई सम्मान गरिएको हो । कार्यक्रममा निखिललाई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रुपमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार