Email :- prastakhabar@gmail.com

कला/संस्कृति

‘रुदाने’ को फष्ट लुक सार्वजनिक

rudane-poster_4-1498048914.jpg

७ असार, हेटौँडा । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जिवनीमा आधारित चलचित्र ‘रुदाने’ को फष्ट लुक सार्वजनिक गरिएको छ । विष्टको १८ औं स्मृति दिवस पारेर बुधबार चलचित्रको फष्ट लुक सार्वजनिक गरिएको हो ।  चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । चलचित्र अमितकिशोर सुवेदी र विकास ढकालले...

राजेश हमाल अब निर्देशक !

RH-1498012488.jpg

७ असार, काठमाडौं । राजेश हमाल अर्थात नेपालका चर्चित नायक । अभिनय गरेर दर्शकको मनमा बस्न सफल हमालको परिचय अब त्यतिमा मात्रै सिमित नरहने भएको छ । हमालले अब निर्देशकको भूमिका निर्वाह गर्दैछन् । उनले समसामयिक कथा लिएर नेपाली चलचित्रमा निर्देशकको परिचय दिने भएका छन् । ‘नेपालीका मुद्धा र भवनाका विषय नै मैले निर्देशन गर्ने चलचित्रमा रहनेछ,...

गायक श्रेष्ठले भने–‘मन मान्दै मान्दैन’

Raju-Stha-1497884220.png

५ असार, चितवन । चितवनको हाम्रो एफएममा हरेक बुधबार बिहान १० बजे ‘हाम्रो चौतारी’ र शनिबार दिउसो ४ बजे ‘हाम्रो रोदी घर’ नामक लोकगीत संगीतको कार्यक्रम संचालन गर्ने राजु श्रेष्ठले दर्शक माझ नयाँ गीत प्रस्तुत गरेका छन् ।  बैशाखमा आफ्नो दोश्रो प्रस्तुती मन मान्दै मान्दैन बोलको गीत उनले बजारमा ल्याएका हुन् । पहिलो गीतको सफलतापछि दोश्रो...

ब्रिटिस गायक जेसनको प्रस्तुति हुने

jay-sean-6-1288102478-vie-1496669303.jpg

२२ जेठ, काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  ।  काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन...

डि सिने अवार्डको मनोनयन सार्वजनिक

DCinema-1496494140.jpg

१९ जेठ, हेटौँडा । छायाँछवि क्रियशनको आयोजनामा असार २२ गते हेटौँडामा हुन लागेको डि सेन अवार्डको ५ उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । क्रियशनले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी विभिन्न विधाका ५ उत्कृष्ट मनोनयन सार्वजनिक गरेको हो ।  कार्यक्रममा एनिमेशन, ध्वनि मिश्रण, पाश्र्व संगित, केमियो, द्वन्द निर्देशक, बाल कलाकार, हाँस्य कलाकार,...

निकिता बनिन् मिस नेपाल

Miss-Nepal-2017-1496468375.jpg

२० जेठ, काठमाडौं । मिस नेपाल सन् २०१७ को उपाधी २० बर्षिया नीकिता चन्दकले हात पारेकी छिन् ।   होटल अन्नपूर्णमा शुक्रबार राति भएको अन्तिम प्रतिष्पर्धामा १८  जना प्रतिस्पर्धीलाई पछि पार्दै मोरङ उर्लाबारीकी चन्दकले उपाधी हात पारेकी हुन् । यो बर्षको मिस एसिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल...

बनकी चरीमा हेटौंडाका अभिमान शंकर

18673057_1047053138760050-1496246478.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडल अभिमान शंकर र मोडल मन्दिला श्रेष्ठको अभिनय रहेको बनकी चरी बोलको म्युजिक भिडियो बजारमा बजारमा सार्वजनिक भएको छ । भिडियोमा अभिमान शंकरले मन्दिलालाई बनकी चरी भनेर मायाको प्रस्ताव राखेका छन् ।मकवानपुरकै विभिन्न सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियो छोटो...

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने

6890-1495214621.jpg

५ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एकजना चलचित्र पत्रकारलाई नगद ११ हजार १सय ११ राशि सहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको छ । जेठ ७ गते चलचित्र पत्रकारितादिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र...

रिलिजकै दिन बाहुबली २ ले बनायो ५ रेकर्ड

download-1493367222.jpg

१५ बैशाख । शुक्रबार रिलिज भएको भारतीय चलचित्र फिल्म 'बाहुबली २' पहिलो दिन भारतका अधिकांश हलमा हाउसफुल भएको छ। त्यतिमात्र हैन टिकटका लागि विहानैदिखि कैयौं हलमा दर्शकको लामो लाईन लागेको थियो । बक्स अफिसमा तहल्का मच्चाउने लक्षण पहिलो दिनबाटै देखाएको फिल्मले बाहुबली २ ले ५ रेकर्ड समेत तोडेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार