Email :- prastakhabar@gmail.com

कला/संस्कृति

प्रगतिशिल लेखक संघ मकवानपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न

pralesa_sammmelan_1-1549728714.jpg

२६ माघ, हेटौँडा । प्रगतिशिल लेखक संघ नेपाल मकवानपुरको सातौँ जिल्ला सम्मेलन शनिबार हेटौडामा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघ नेपालको केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा साँगठनिक प्रतिवेदन सघंका अध्यक्ष पुरुषोतम आचार्य र लेखा प्रतिवेदन सघंकी कोषध्याक्ष नानीमैया विष्टले प्रस्तुत गरेका थिए...

भ्यालेन्टाईन सप्ताह शुरु, पहिलो दिन रोज डे

Rose-Day-1549526819.jpg

२४ माघ, हेटौँडा । प्रेमीप्रेमिकाहरुले मनाउने भ्यालेन्टाईन सप्ताह शुरु भएको छ । भ्यालेन्टाईन डे १४ फेब्रुअरीमा पर्दछ । तर यसलाई सात दिन विभिन्न रुपमा मनाउने गरिन्छ । पहिलो दिन विहिबार फेब्रुअरी ७ मा रोज डे पर्दछ । यो दिन प्रेमिप्रमिकाले एकअर्कासंग गुलाव साटासाट गर्ने गर्दछन् । फेब्रुअरी ८ मा पर्पोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी...

चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलले राजीनामा दिने

maxresdefault-1549377527.jpg

२२ माघ,हेटौँडा । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिने भएकी छिन ।  व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनेर राजिनामा दिएको न्यु मिडिया फेसबुकमा उल्लेख गरेकि थिइन । उनले  भोलि माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष...

आलिया भट्टको हर्कतले बलिउडमा चर्चा

Alia1-1548601123.jpg

१३ माघ, काठमाडौं । अभिनेता सिद्धार्थ मल्होत्राले चलचित्र स्टुडेन्ट अफ दि इयरबाट आलिया भट्ट र वरुण धवनका साथ पदार्पण गरेका थिए । सिद्धार्थ उक्त चलचित्रकै अभिनेत्री आलियासँग प्रेममा परे । तर उनीहरूको सम्बन्ध लामो समय टिकेन । आलिया अहिले रणवीर कपुरसँगको प्रेममा छिन् । हालै सिद्धार्थले आफ्नो ३४ औं जन्मदिन धूमधामका साथ सेलिब्रेट गरे ।...

चलचित्र ‘समर लभ’टोली हेटौँडामा

50428410_317613808726916_-1547914559.jpg

५ माघ, हेटौँडा । नेपाली चलचित्र समर लभको टोली चलचित्र प्रर्वदनका क्रममा शनिबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र माघ २५ गते शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको छ ।  चलचित्र सुविन भट्टराईको  समर लभ उपन्यासमा आधारीत रहेको निमार्ण पक्षले जनाएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै...

कार्यालय उद्घाटनसंगै 'पाँच जरुरी कुरा' सार्वजनिक

Shyam-1547909531.jpg

५ माघ, हेटौँडा । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले कार्यालय उद्घाटन तथा कृति सार्वजनिकीकरण कार्यक्रम गरेको छ ।  हेटौडा–१० मा कार्यालय स्थापना गरी 'पाँच जरुरी कुरा' नामक पुस्तक समेत सार्वजनिक गरिएको हो । कार्यक्रम वामपन्थी चिन्तक तथा श्यामप्रसाद शर्मासँगै काम गरेका साहित्यकार शेषमणि...

यसरी मनाईयो हेटौँडामा प्रथम थारु माघी महोत्सव ( फोटो फिचर)

49899016_1108643982629975-1547561839.jpg

१माघ,हेटौँडा । तराईका विभिन्न  जिल्लाहरु सहित काठमाडौँमा हर्ष उल्लासका साथ मनाउने माघी पर्व यस बर्ष २ हजार थारु समुदायका मानिस बसोबास रहेको हेटौंडामा पनि मनाईएको छ । . हेटौँडा ४मा रहेको सहिद वासुदेव स्मृति सभागृहमा मकवानपुर जिल्लामा बसोबास गर्ने थारु समुदायका मानिसले महत्सवको आयोजन गरी माघी पर्व मनाएका हुन ।  थारु कल्याणकारिणी सभा...

आँचलले साहित्यकार र पत्रकारलाई सम्मान गर्ने 

Kaushal-Sir-1546872582.jpg

२३ पुस, हेटौँडा । मकवानपुरे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले यसवर्ष दुई जना साहित्यकार र एक जना पत्रकारलाई सम्मान गर्ने भएको छ । आँचलको वार्षिकोत्सव तथा तेस्रो अधिवेशनको अवसरमा साहित्य र पत्रकारिता मार्फत् समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्ने निर्णय भएको संस्थाकी सचिव अनिता न्यौपानेले जानकारी दिइन् । यही पुस...

नवोदयको आयोजनामा बाल साहित्य महोत्सव 

49530541_2270329026546851-1546700088.jpg

२१ पुस, हेटौँडा । हेटौँडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा  प्रथम पटक १दिने हेटौंडा बाल साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा कथा लेखन र वाचन, कविता,नाटक लेखन, पुस्तक प्रदर्शनी, फेस पेन्टिङ, पुतली प्रदर्शनीको आयोजना गरीएको थियो  । महोत्सवमा चर्चित हाँस्यकलाकार तथा लेखक मदनकृष्ण श्रेष्ठले हामी सबैले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार