Email :- prastakhabar@gmail.com

कला/संस्कृति

हरिबंश भन्छन्–म दुःखीलाई जे भनेनी दुःख लाग्दैन

hari-1536986043.jpg

३० भदौं, काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो शव्द, संगीत र स्वरमा उनले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतलाई उनले मह संचारको युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । गीतमा उनले भनेका छन्–‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन, म दुःखीलाई जे गरे नि दुःख लाग्दैन ।’...

गायक कमल खत्रीको नयाँ गीत बजारमा

Geet-1536374572.jpg

२३ भदौ, हेटौँडा । गायक कमल खत्री पछिल्लो समयका लोकप्रिय गायक हुन् । उनैले पछिल्लो समय एक गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन्  ।  उनले स्वर भरेको गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन्  । रोमान्टिक शैलीमा तयार...

हेटौँडामा शनिबार म्युजिकल इभ हुने

Photo1-1536222360.jpg

२१ भदौ, हेटौँडा । फोकस आउट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हेटौँडामा आउँदो शनिबार म्युजिकल इभ हुने भएको छ ।  कला र संगीतमार्फत मनोरञ्जनसंगै सामाजिक कार्य गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजकले आज हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । हेटौँडाको भुटनदेवी माविको चौरमा हुने सांगितिक कार्यक्रममा हास्यकलाकार सुन्दिप...

मिस नगर सानु मा भीमफेदी गाईज (भिडियोसहित)

Music-Video-song-Release-1535726786.JPG

१५ भदौ, हेटौँडा । मकवानपुरे युवा गायक आशिष अस्लामी मगरको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मिस नगर सानु’ बोलको पप गितको भिडियो भीमफेदी गाईजले निर्माण गरेको हो । हेटौंडामा एक कार्यक्रमबिच गितको भिडियो भीमफेदी गाईज युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । ‘मिस नगर सानु’ गितको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताउँदै...

जनसम्पर्क समितिद्वारा दुवईमा तीज धमाका

Teej-1534326696.jpg

३० साउन, हेटौँडा । नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा नेपाली जनसम्पर्क समिति युएईले ‘तीज धमाका’ कार्यक्रम गर्ने भएको छ ।  समितिले आगामी भदौं १५ (३१ अगस्ट) गते तीज धमाका कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दुवईको बरदुबईस्थित होलिडे इन होटलमा हुने भएको छ । कार्यक्रममा गायिका पुजा पुरी र गायक मदन थापासहितका कलाकारले आप्mनो...

युवाहरुको आवाज–‘ए सरकार भयौं हामी बेरोजगार’

A-Sarkar-1534141821.jpg

२८ साउन, हेटौँडा । नेपालका धेरै युवा अहिले वेरोजगारीको समस्या झेलिरहेका छन् । त्यही समस्यालाई उजागर गर्दै हेटौँडाका पत्रकार गिरिजा अधिकारीले लेखेको गीत अहिले बजारमा चर्चित छ । गीतलाई पुष्पण प्रधानले स्वर दिएका छन् । विकास पाण्डेको संगीत रहेको गीत रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । नेपालकै चर्चित समूह ‘भीमफेदी गाईज’ का कलाकारले...

झरना परिवारको साहित्यिक यात्रा सालक पार्कमा

Jharna-1533999254.jpg

२६ साउन, हेटौँडा । झरना साहित्य परिवार, मकवानपुरले आफ्नो २ सय २७ औं साहित्यिक यात्रा शनिबार सम्पन्न गरेको छ ।  चुच्चेखोला सामुदायिक वनको सालक पार्कमा एक कार्यक्रमको आयोजना गरी पर्यावरण विषयक काव्य गोष्ठीको आयोजना गरि २ सय २७ औं यात्रा पूरा गरेको हो । काव्य गोष्ठीमा संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संस्थापक सल्लाहकार जर्नादन खनाल,...

हेटौँडामा ‘मिस्टर एण्ड मिस एम्पेररको अडिसन’ भदौं १६ मा

Mr-1533998172.jpg

२६ साउन, हेटौँडा । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको ‘मिस्टर एण्ड मिस एम्पेरर’ को अडिसन भदौ १६ गते हेटौँडामा हुने भएको छ ।  चलचित्र पत्रकार संघ मकवानपुरको समन्वयमा हेटौँडामा भएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट प्रतियोगिताका बारेमा जानकारी दिँदै नायक सलोन बस्नेतले ‘गेटवे टु कलिउड’ को अवधारणा अनुसार...

चलचित्र मिस्टर भर्जिन टोली हेटौडामा

20180809_141433-1533831677.jpg

२४ साउन, हेटौँडा  । नेपाली चलचित्र मिस्टर  भर्जिन टोली हेटौडा आइपुगेको छ। चलचित्रको प्रचारको क्रममा टोली हेटौडा आईपुगेको हो।  हेटौँडा आईपुगेको टोलीले  चलचित्र यौन मनोविज्ञानमा आधारित हास्य चलचित्र भएको जनाएको छ । हेटौंडामा पत्रकार भेटघाटको आयोजना गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।  चलचित्रका कलाकार  कमलमणी नेपालले यस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार