११ पुस, हेटौँडा ।नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बीपी कप फुटबल प्रतियोगितामा शुक्रबार ४ खेल भएका छन ।
शुक्रबार भएको हेटौंडा वडा नम्बर २ र भीमफेदी गाउँपालिका बिचको खेलमा हेटौँडा २ विजयी भएको छ । हेटौँडा २ ले भिमफेदीलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै विजयी बनेको हो । हेटौँडा २ लाई जिताउन विनोद प्रजाले निर्णायक गोल गरेका थिए।
त्यसैगरी दोस्रो खेलमा हेटोंडा–७ ले हेटँौडा १४ लाई २का विरुद्ध ० गोल अन्तरले पराजीत गरेको छ । हेटौंडा–७ लाई जित दिलाउन राजेन्द्र थापाले दुई गोल गरे । उनी खेलेको म्यान अफ दी म्याच चुनिएका थिए ।
त्यसैगरी आजै भएको हेटौंडा ९ का विरुद्ध हेटौँडा १९ बिचको खेलमा १ का विरुद्ध सुन्य गोलले हेटौँडा १९ विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा–१९ का लागि सुनिल सुनारले गरेको गोल गरेका थिए ।
त्यसैगरी हेटौंडा ८ ले हेटौँडा १५ लाई १–० गोलअन्तरले पराजित गरेको छ । हेटौँडा ८लाई जित दिलाउन जितमा बेञ्जन घिमिरेले निर्णायक गोल गरेका थिए । जित निकालेसंगै हेटौँडा २, ७, १९ र ८ अघिल्लो चरणमा प्रवेश गरेको छन ।पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैया ,दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता प्राप्त गर्नेछन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















