Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गढीमा राष्ट्रपति रनिङ शिल्डको छनौट सुरु 

shield-1582118003.jpg

७ फागुन, हेटौंडा । मकवानपुरको दशौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा छनौट सुरु भएको छ । 
प्रतियोगितामा गाउँपालिकाका ८ बटा माध्यमिक विद्यायलको सहभागिता रहेको छनौट समितिका सदस्य दाशरथी उपाध्याले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत भलिवलमा ९ र कवड्डीमा ६ विद्यालयको सहभागिता रहेको छ । 
मकवानपुरगढी गाउपालिकाको आयोजना तथा शारदा मावि आमभन्ज्याङको संयोजनमा भएको छनौट प्रतियोगिताको गाउपालिका अध्यक्ष विदुर हुमागाईले उद्घाटन गरे । 
शारदा मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगालको अध्यक्षतामा भएको उद्घाटनमा बागमती खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला खेलmकुद विकास समितिका अध्यक्ष सानु लामा तथा कार्यालय प्रमुख राजन दाहाल खुशराज लगायतले मन्तव्य राखेका थिए । 
बुधबारबाटै सुरु भएको छनौंटमा भलिवबल  तर्फ छात्रामा भानु मावि र कवड्डीका दुवै टीम चण्डीका मावि छनौठ भएको शारदा माविका खेल शिक्षक रमन झाले जानकारी दिए ।
जिल्ला प्रतियोगिताका लागि स्थानिय तहहरुले धमाधम छनौठ गरिरहेको खेलकुद समिति प्रमुख दाहालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार