Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मनहरी गाउँपालिका

मनहरीका युवामा कोरोना नभएको पुष्टि

Jworo-1585411119.jpg

सांकेतिक तस्विर

१५ चैत, हेटौंडा । उच्च ज्वरो आएपछि भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल पठाईएका मनहरीका युवामा कोरोना नभएको पुष्टि भएको छ । चैत १२ गते भरतपुर पठाईएका उनमा कोराना नभएको पुष्टि भएको पत्रकार शिवकुमार काशीले जानकारी दिए । 

कोरोना विशेष अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको खकार परीक्षणको शनिबार अबेर आएको रिपोर्टमा उनमा कोरोना नभएको पुष्टि भएको मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिएको काशीले बताए । विदेशबाट फर्किएका उनलाई उच्च ज्वरो आएपछि मनहरी स्वास्थ्य केन्द्रमा जाँच गराईएको थियो । अस्पतालले थप जाँचका लागि उनलाई भरतपुर पठाईएको थियो । अस्पतालले कोरोनाबारे एकिन गर्न खकार संकलन गरी युवालाई घर फर्काएको थियो ।

उनी घरमै सावधानीपूर्वक बसेका थिए । विदेशबाट फर्किएको र सामान्य अवस्था झैं गाउँमा हिडिरहेको अवस्थामा एक्कासी उच्च ज्वरो आएपछि मनहरीभरी उनलाई कोरोनाको आशंकामा गलत हल्ला चलेको थियो । गलत हल्लाका कारण मानसिक रुपमा चिन्ता बढेको उनले स्थानीयलाई बताउँदै आएका थिए । उनलाई कोरोना नभएको पुष्टि भएपछि मनहरीमा समेत उत्साह छाएको छ ।
यो पनि पढ्नुस

मकवानपुरबाट उच्च ज्वरोका एक विरामी भरतपुर रिफर, दुई सेल्फ क्वारेन्टाईनमा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715563253.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडा क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सोमबार डोजर चल्ने
FB_IMG_1715528824954-1715529003.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...

मधेस सरकारबाट बाहिरियो एमाले र माओवादी (केन्द्र)
Screenshot_20240512_20175-1715524551.jpg

३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...

मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति
Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

थप समाचार