Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

लकडाउन लम्बिएपछि मकवानपुरगढीमा इट्टाभट्टाबाट १७४ फर्किए

G1-1585730954.jpg

१९ चैत, हेटौंडा । सरकारले लकडाउनको समयावधी थपेपछि विभिन्न जिल्लाबाट मकवानपुरगढीमा इट्टाभट्टाबाट १७४ फर्किएका छन् । धादिङ र काठमाडौंका इट्टाभट्टाका कामदार आफ्नो गाउँ फर्किएका हुन् । 
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनका अनुसार बुधबारसम्ममा १ सय ७४ जना फर्किएका छन् । बुधबारमात्रै धादिङको इट्टाभट्टाबाट २ सुत्केरी र ३ गर्भवतीसहित ८९ जना फर्किएका छन् । जसमध्ये ९ जना गढी गाउँपालिका वडा नम्बर ७ सुकौराका रहेका छन् भने बाँकी २ नम्बर वडाका छन् । उनीहरुलाई मकवानपुरगढी स्वास्थ्य इकाई प्रमुख, गाउँपालिका अध्यक्ष विदुर हुमागाई सहित शिखरकटेरीस्थित गढी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले तापक्रम जाँचसहित स्वास्थ्यबारे सोधपुछ गरेका छन् । 

गर्भवती महिलालाई आईरन चक्की समेत वितरण गरिएको थियो । उनीहरुलाई वडा अध्यक्ष पाख्रिनले कोरोनाको संक्रमणबाट जोगिन अनावश्यक हिडडुल नगर्न, मदिरा सेवन नगर्न, छेवर, व्रतवन्ध लगायतका कार्यहरु नगर्न र स्वास्थ्यमा समस्या परे वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न सुझाव दिएका छन् । आएका सबैलाई सेल्फ क्वारेन्टाईनमा बस्ने गरी पठाईएको पाख्रिनले बताए । 
लकडाउन सकिने अपेक्षामा बसेका उनीहरु लम्बिने भएपछि इट्टाभट्टा संचालनको समन्वयमा गाउँ फर्किएको आएकाहरुको भनाई छ ।

G2-1585730954.jpg
G3-1585731003.jpg
G4-1585731004.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार