Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी-२ मा ८७ परिवारलाई राहत वितरण

Gadhi1-1586250164.jpg

२५ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ ले मंगलबार राहत वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका दैनिक ज्यालादारी श्रमिक र विपन्न वर्गको पहिचान गरी ८७ परिवारलाई राहत वितरण गरेको हो । 
वडा कार्यालयले चामल १३६० केजि, दाल १९१ किलो, तेल ८४ लिटर, नुन १६८ किलो, साबुन ३३६ वटा, बेसार १७ किलो वितरण गरिएको वडा अध्यक्ष बखानसिंह पाख्रिनले बताए । वडा कार्यालयले १ देखि ३ जनाको परिवार संख्या रहेको २३ घरलाई चामल १० किलो, दाल २ किलो, तेल आधा लिटर, नुन १ किलो, नुहाउने साबुन २ वटा र बेसार २ सय ग्राम उपलव्ध गराईएको छ । त्यस्तै, ४ देखि ५ जनाको परिवार संख्या रहेको ४७ घरलाई चामल १५ किलो, दाल २ किलो, तेल १ लिटर, नुन २ किलो, नुहाउने साबुन ४ वटा र बेसार २ सय ग्राम, ६ देखिमाथि परिवार संख्या रहेको १७ घरलाई चामल २५ किलो, दाल ३ किलो, तेल डेढ लिटर, नुन ३ किलो, नुहाउने साबुन ७ वटा र बेसार २ सय ग्रामका दरले राहत वितरण गरेको पाख्रिनले बताए ।

Gadhi-1586250165.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार