२८ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।
फिफाले जारी गरेको वरीयतामा नेपाल यसअघिकै विश्व वरीयता १७० औँ स्थानमा यथावत रहेको हो ।
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछि छन् ।
विश्व वरीयता अनुसार भारत १०८औं र माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै बंगालदेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा छ ।
प्रत्येक एक एक महिनामा सार्वजनिक हुने गरेको फिफाको वरीयता यसपटक दुई महिनामा सर्वाजनिक भएको हो । यसअघि फिफाले फेब्रुअरीमा विश्व वरीयता सार्वजनिक गरेको थियो ।
यसपटकको विश्व वरीयतामा एक टिम बाहेक अरुसबैको वरीयता यथावत रहेको छ । बिहीबार सार्वजनिक वरीयतामा साउथ सुडान बर्मुडा भन्दा अगाडि पुगेको छ । तर दुवैको समा अंक रहेकोले बर्मुडा तल झरेको छैन । साउथ सुडान र बर्मुडा दुवै १६८औं स्थानमा संयुक्त रुपमा रहेका छन् ।
विश्व वरीयतामा भने युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत छ । शीर्ष १० मा पनि कुनै फेरबदल छैन ।
वरीयता अनुसार फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जे्न्टिना नवौं र कोलोम्बिया दशौं स्थानमा यथावत छन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















