११ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट एकैदिन २३ सय बढीको ज्यान गएको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा वितेको २४ घण्टामा २ हजार ३ सय ४१ जनाको ज्यान गएको हो ।
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ४७ हजार ६ सय ७६ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा ८ लाख ४८ हजार ९ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ एकैदिन थप २९ हजार ९ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १४ हजार १६ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने ८४ हजार ५० जना उपचारपछि स्वस्थ्य पनि भएका छन् ।
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म २० हजार ३ सय ५४ जनाको ज्यान गएको छ । यहाँ एकैदिन ६ सय ६१ जना संक्रमितको मृत्यु भएको छ ।
२ लाख ६२ हजार २ सय ६८ जना संक्रमित रहेको न्युयोर्कमा एकैदिन ५ हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन ।
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ संक्रमितको संख्या ९५ हजार ८ सय ६५ पुगेको छ भने ५ हजार ६३ जनाको मृत्यु भएको छ ।
यस्तै अमेरिकाको मासाचुसेट राज्यमा ४२ हजार ९ सय ४४ जना संक्रमित छन भने २ हजार १ सय ८२ जनाको मृत्यु भएको छ ।
यसैगरी अमेरिकाका मिचिगन, लुसियाना, क्यालिफोर्निया,इलिनोइस, कनेक्टिकट, पेन्सिलभानिया, फलोरीडा जस्ता राज्यहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











