१२ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६ सय ३५ पुगेको छ ।
यस्तै संक्रमितको संख्या २७ लाख १८ हजार १ सय ३९ पुगेको छ । संक्रमितमध्ये ७ लाख ४५ हजार ५ सय जना उपचारपछि निको भएका छन् ।
विश्वको सबैभन्दा बढी मानिसहरु संक्रमित रहेको अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ८० हजार २ सय ४ जना संक्रमित भएका छन् भने ४९ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ । यहाँ एकैदिन २३ सय २५ जनाको मृत्यु भएको छ ।
यस्तै युरोपेली मुलकु स्पेनमा २ लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी कोरोनाबाट बढी प्रभावित युरोपेली मुुलुक इटालीमा संक्रमितको संख्या १ लाख ८९ हजार ९ सय ७३ हुँदा त्यहाँ २५ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५८ हजार १ सय ८३ जना संक्रमित हुँदा २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।
यस्तै जर्मनीमा १ लाख ५३ हजार १ सय २९ जना संक्रमित भएका छन् । यहाँ मृतकको संख्या ५ हजार ५ सय ७५ पुगेको छ ।
बेलायतमा १ लाख ३८ हजार ७८ जना संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
यसैगरी दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या बढेर २३ हजार ३९ जना संक्रमित हुँदा मृतकको संख्या ७ सय २१ पुगेको छ ।
यस्तै कोरोनो प्रभावित अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा ११ हजार ५७ जना संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











