Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अमेरिकाम कोरोनाबाट मर्नेको संख्या ७५ हजार नजिक

121-1588819527.jpg

२५ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ७५ हजार नजिक पुगेको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटरका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ७४ हजार ७ सय ९९ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा १२ लाख ६३ हजार ९२ जना मानिस संक्रमित भएका छन् । यहाँ एकैदिन थप २५ हजार ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा १५ हजार ८ सय २७ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने २ लाख १२ हजार ९ सय ८१ जना उपचारपछि स्वस्थ्य पनि भएका छन् । 
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म २५ हजार ९ सय ५६ जनाको ज्यान गएको छ । 
यस्तै अमेरिकाको दोस्रो प्रभावित राज्य न्यूजर्सीमा ८ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ । यसैगरी मिचिगन राज्यमा ४ हजार २ सय ५० जनाको मृत्यु भएको छ भने मासाचुसेट राज्यमा ४ हजार ४ सय २० जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका लुसियाना, क्यालिफोर्निया, इलिनोइस, कनेक्टिकट, पेन्सिलभानिया, फलोरीडा जस्ता राज्यहरु कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार