Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

१४ लाख बढी मानिस जस्ले कोरोना जिते

2-1589160965.jpg

२९ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर स्वस्थ्य हुँदै घर फर्कनेको संख्या पनि प्रत्येक दिन बढी रहेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनालाई जितेर १४ लाख ९० हजार ५ सय ४५ जना मानिस स्वस्थ्य भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमणबाट ८० हजार बढीको मृत्यु भएको छ भने २ लाख ५६  हजार ३ सय ५६ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा अझैपनि १० लाख ३० हजार ५ सय १५ जनामा कोरोना संक्रमण छ ।
अमेरिका पछि बढी कोरोनाबाट प्रभावित बनेको स्पेनमा १ लाख ७६ हजार ४ सय ३९ जना उपचारपछि निको भएका छन् भने इटालीमा १ लाख ५ हजार १ सय ८६ जना मानिस निको भएर घर फर्किएका छन् ।
यसैगरी कोरोनाले तिब्रगतिमा संक्रमण फैलाईरहेको जर्मनी उपचार पछि निको हुने मानिसहरुको संख्या पनि उत्तिकै छ । यहाँ अहिलेसम्म १ लाख ४४ हजार ४ सय मानिसहरु उपचारपछि निको भएर घर फर्र्किएका छन् । 
यस्तै फ्रान्स, चिन, इरान, टर्की, रसिया, ब्राजिल, स्विटजरल्याण्ड, क्यानडा, बेल्जियम जस्ता कोरोनाबाट बढी प्रभावित मुलुकहरुमा उपचारपछि निको भएर घर फर्कनेको संख्या पनि बढीरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार