Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर कारोना संक्रमितको संख्या ४८ लाख नाघ्यो

20VIRUS-MEN1-superJumbo-v-1589852040.jpg

६ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४८लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४८ लाख ८७ हजार ९ सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ८८ हजार ६ सय ६३ जनाले थपिएको छ । संक्रमित मध्ये अहिलेसम्म ३ लाख १३ हजार ९ सय १६ जनाको मृत्यु भइसकेको छ । 
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १५ लाख ५० हजार १ सय ५ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २२ हजार ४ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि रसियामा संक्रमितको संख्या सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २ लाख ९० हजार ६ सय ७८ जना संक्रमित रहेका छन् । 
यस्तै स्पेनमा अहिलेसम्म २ लाख ७८ हजार १ सय ८८ जना संक्रमित पुगेका छन भने पछिल्लो समय लगातार संक्रमित बढेको ब्राजिलमा २ लाख ५५ हजार ३ सय ६८ पुगेको छ ।
यसैगरी बेलायतमा संक्रमितको संख्या २ लाख ४६ हजार ४ सय ६ पुग्दा इटलीमा कोरोना संक्रमितको संख्या २ लाख २५ हजार ८ सय ८६ पुगेको छ ।
यसैगरी फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु लगाएतका मुलुकहरुमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार