Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर एकैदिन झन्डै १ लाख कोरोना संक्रमित थपिए 

कुल संक्रमितको संख्या ५० लाख नाघ्यो

1-1590022688.jpg

८ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा झण्डै एकलाख कोरोना संक्रमित थपिएका छन् । 
कुल कोरोना संक्रमितको संख्या ५० लाख ८२ हजार ६ सय ३७ पुग्दा वितेको २४ घण्टामा ९९ हजार ७ सय संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये अहिलेसम्म ३ लाख २९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै २० लाख २० हजार भन्दा बढी मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् । 
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १५ लाख ९१ हजार ९ सय ६८ जना मानिस संक्रमित भएका छन । अमेरिकामा एकैदिन २१ हजार भन्दा बढी मानिस संक्रमित थपिएका छन् ।
यस्तै अमेरिकापछि रसियामा संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । यहाँ ३ लाख ८ हजार ७ सय ५ पुगेको छ । 
यसैगरी दिनानुनिद संक्रमितको संख्या बढी रहेको ब्राजिलमा एकैदिन २१ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा अहिले कुल संक्रमितको संख्या २ ला ९३ हजार ३ सय ५७ रहेको छ । 
सुरुवातदेखि नै कोरोनाको महामारी खेपिरहेका स्पेन, इटली, इरान, फ्रान्स, जर्मनी, टर्की, भारत, पेरु लगाएतका मुलुकहरुमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार